राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन्।
मानवती विष्टको प्रेरणामा नेपाल पुलिस क्लबले कबड्डी सुपर लिग प्रतियोगितामा महिलातर्फ जित निकालेको छ।
लामो रस्साकस्सीपछि सरकारले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक संसद्मा दर्ता गरेको छ।
विराटनगरको सरस्वती माध्यमिक विद्यालयले दोस्रो विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि पनि छलफल सुरु हुनेछ।
विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समिति (ज्येष्ठ नागरिक मिलन केन्द्र) ले आयोजना गरेको भजनकिर्तन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको छ।
व्यावसायिक रूपमा बाख्रा पालन गरेपछि महिलाहरू मनग्गे आम्दानी गर्न थालेका छन्।
नेपालमा मधेसी दलित समुदायको जनसंख्या ४.४ प्रतिशत छ तर उनीहरू अदालत तथा न्यायालयमा अहिलेसम्म पनि न्यायाधीश पदमा नियुक्त हुन पाएका छैनन्। जसरी राज्यले मधेसी दलितलाई बहिष्करण गर्दै आएको छ, न्यायालयले पनि यस्तो ऐतिहासिक बहिष्करणलाई निरन्तरता दिँदै आइरहेको छ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बुधबार सुन्धारास्थित सडक व्यापारीमाथि काठमाडौं महानगर प्रहरीको दमन र हातपात गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्।
सन्तानको रहर पुगेका दम्पतीले परिवारको योजनाअनुसार स्थायी बन्ध्याकरण गराउन सक्छन्।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजबाट सुरु हुने च्याम्पियनसिपमा नेपालले बलियो टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली यु–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा लिएको छ।