प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम
चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आफू खेल्न नपाएपनि आफ्नो टोली र सहकर्मीहरूलाई आज राती हुने वाफ महिला च्याम्पियनसिपको फाइनल खेलको शुभकामना दिएकी छिन्।
जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थर तर्फ प्रस्थान गरेको छ।
नेपालका दुई बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ। प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताए।
नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलबाट वञ्चित हुने भएकी छिन्।
जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल रौतामाई गाउँपालिका–६ रौता पोखरीमा आयोजित एकीकृत स्वास्थ्य शिविरमा साढे चार सय स्थानीय लाभान्वित भएका छन्।
नेतृत्वमा महिला सहभागिता भएन भन्ने भनाइलाई ताप्लेजुङका ६ वटा कार्यालयको नेतृत्व सम्हालेका महिलाले असत्य सावित गरिदिएका छन्।
भूमि अधिकार आन्दोलन लामो समयदेखि अधिकार वञ्चित किसानहरूको पक्षमा लडिरहेको छ। यो आन्दोलन भूमि अधिकार गुमेकाहरूका लागि अधिकार प्राप्तिको लागि क्रियाशील किसानहरूकै सङ्गठित रूप हो।
थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नेपाली महिला कामका लागि छिटपुटरूपमा २०३० सालको दशकमा पूर्वी एशिया तथा दक्षिण पूर्वी–एशियाली मुलुकहरूमा अनौपचारिकरूपमा प्रस्थान गरेको पाइन्छ।
महिला स्वास्थ्य स्वयंसेविका गाउँका डाक्टर मात्र होइन, भगवान् पनि हुन्।
स्वयम्भूबाट सशस्त्र प्रहरीका डिएसपीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत डीएसपी तुलसिंह केसी पक्राउ परेका हुन्।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा हुने वाफ महिला फुटबल च्याम्पियनसिप जित्ने लक्ष्य लिएको छ।
नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।