१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महिलाको अश्लील भिडियो बनाएको आरोपमा सशस्त्रका डिएसपी पक्राउ

स्वयम्भूबाट सशस्त्र प्रहरीका डिएसपीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत डीएसपी तुलसिंह केसी पक्राउ परेका हुन्। उनीमाथि एवान रेष्टुरेन्टमा अनुमतिविना महिलाको भिडियो खिचेको आरोप लगाइएको छ।

प्रकाशित: ७ फाल्गुन २०८० ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App