आगामी आइतबार (मंसिर ९ गते) देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ।
प्रकाशित: ७ मंसिर २०८१ १७:१६ शुक्रबार