३२ असार २०८२ बुधबार
image/svg+xml
Patali Thapa
पातली थामी


पातली थामीका लेखहरु :

‘फिर्दोसको साँचो’ र राजबाबु

कथाका विषय देखेका सुनेका कुरा भए पनि प्रस्तुत गर्ने शैली सुन्दर रहेको छ। राजबाबुको कथा पढ्दा जीवनका धेरै पक्षलाई समेटिएको पाइन्छ।

मन

मनलाई सम्झाउन पटकपटक कोसिस गरेँ तर सकिन। मैले गर्दा ढिलो भएको पनि त थिएन। ट्राफिक जाम हुनु मेरो गल्ती पनि थिएन। नबुझ्न चाहने पुरुषवादी समाजमा जन्मेर म पनि हुर्केकी हो।

जहाँ भुइँमान्छे जहिल्यै आन्दोलन गर्न अभिशप्त छन् !

नेपाल यस्तो देश हो जहाँ हरेक पुस्ताले आफ्ना जिन्दगीमा पटक–पटक आन्दोलन देख्नु सामान्य भएको छ भने गरिबी र अन्यायमा बाँचेका आन्दोलनकर्मीहरूले आन्दोलन भोग्नु र पीडा महसुस गर्नु अभिशाप जस्तै भइरहेको छ।

त्यसपछि मात्रै हुनेछ भूमिहीनलाई न्याय

भूमि अधिकार आन्दोलन लामो समयदेखि अधिकार वञ्चित किसानहरूको पक्षमा लडिरहेको छ। यो आन्दोलन भूमि अधिकार गुमेकाहरूका लागि अधिकार प्राप्तिको लागि क्रियाशील किसानहरूकै सङ्गठित रूप हो।

कन्यामको त्यो वाचा तोडेर नजानू!

प्रिय भन्दै छु मलाई छोडेर नजानू,कन्यामको त्यो वाचा तोडेर नजानू। मायाको डोरीले बाँधेँ भनेको सम्बन्ध,दरिलो गास्छु पाइला मोडेर नजानू।

मन्जिला अनिल र गोधूलि संसार

गोधूलि संसार उपन्यासले जीवनका हरेक पक्षलाई समेटेर बाँच्नुपर्छ भनेर भन्न खोजेको छ। बिर्खेको सपनाहरूले भविष्यवाणी गरेका छन्। उसका सपनामा पनि साहित्यका धार बगेका छन्।

सबैसँग लुकेर बिताएको त्यो प्रेमिल रात सम्झन्छु

बिर्सन त चटक्कै कहाँ सक्छु र जति भने पनि माया,सबैसँग लुकेर बिताएको त्यो प्रेमिल रात सम्झन्छु।

लकडाउनले नरोकेको खेती

२०७२ सालको भूकम्पले हामीलाई बस्नका लागि बलियो घर चाहिने रहेछ भन्ने कुरा बुझाएर गयो।अहिले सानोतिनो भूकम्प आउँदा मानिस आत्तिँदैनन्।किनकि साना भए पनि अहिले केही पक्काखालको बनाइएको छ। भूकम्प त फुत्त आयो। तहसनहस बनायो। र फुत्तै गयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्