जहाँ भुइँमान्छे जहिल्यै आन्दोलन गर्न अभिशप्त छन् !
नेपाल यस्तो देश हो जहाँ हरेक पुस्ताले आफ्ना जिन्दगीमा पटक–पटक आन्दोलन देख्नु सामान्य भएको छ भने गरिबी र अन्यायमा बाँचेका आन्दोलनकर्मीहरूले आन्दोलन भोग्नु र पीडा महसुस गर्नु अभिशाप जस्तै भइरहेको छ।
नेपाल यस्तो देश हो जहाँ हरेक पुस्ताले आफ्ना जिन्दगीमा पटक–पटक आन्दोलन देख्नु सामान्य भएको छ भने गरिबी र अन्यायमा बाँचेका आन्दोलनकर्मीहरूले आन्दोलन भोग्नु र पीडा महसुस गर्नु अभिशाप जस्तै भइरहेको छ।
चाहे पहाडमा होस् वा मधेसमा। दलित समुदायमाथि हाल भइरहेको नृशंस र अमानवीय घटनाले दलित मात्र नभई समाजको अग्रगमन चाहने हरकोहीलाई आरामको निद पर्न दिँदैन।
करिब १५ वर्षअगाडि समय यस्तो थियो कि रुकुम र रोल्पा जिल्लाको नाम जसरी सबै सर्वहाराका लागि श्रद्धाको प्रतीक थियो त्यसरी नै भ्रष्ट र सामन्तका लागि खतराको सूचक। त्यो जिल्लाको नेतृत्वको रूपमा तपार्इँ पनि त्यत्तिकै प्रिय हुनुहुन्थ्यो।
विश्वलाई नै अस्तव्यस्त बनाइरहेको कोभिड–१९ले नेपालमा पनि आफ्नो भयानक रूप देखाउन थालिसकेको छ।
करिब २ महिनादेखि देश बन्दाबन्दीमा छ। गाउँमा मानिस छिटफुट देखिन्छन्। काम गर्ने स्थान सुनसान छन्। सधैँजसो भिडभाड हुने सहर यतिबेला सुनसान र रित्तै छन्।
संघीय संसदमा भर्खरै ‘राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ दर्ता भएको छ। विधेयकले कस्ता र कति बजेटसम्मका आयोजनालाई राष्ट्रिय आयोजना भन्ने ? आयोजनाको छनौट र कार्यान्वयन कसरी गर्ने र त्यसको संरचना कस्तो हुने ?
२०७२ बैशाष १२ र २९ को भूकम्पले अति प्रभावित १४ जिल्लाहरु मध्ये एक हो सिन्धुली। घरधुरी सर्वे गरिएका कुल ६२,९०३ घरधुरी मध्ये ५०,८६२ घरधुरी लाभग्राही सुचीमा परेका छन् भने २,४०८ घरधुरी प्रवलिकरण लाभग्राही सूचिमा परेका छन्। पूर्ण लाभग्राही सुचीमा परेका मध्ये ३३,५७७ लाभग्राहीहरुले सम्झौता गरेका छन भने ३३,५५७ घरधुरीले पहिलो किस्ता प्राप्त गरेका छन्। दोश्रो किस्ता प्राप्त गर्न सकेका घरधुरी २६,०८६ छन्।
एकातिर थोरै ज्यालामा वर्षभर काम गर्नुपर्ने बाध्यता । अर्कोतर्फ भूकम्पमा घर भत्केपछि गरिखाने ज्यावल पनि नष्ट । झनै अर्कोतर्फ हाम्रै घर बनाउन सहयोग नपाउनु । अन्याय पनि कतिसम्म
जबसम्म गाउँ युवामय हुँदैन तबसम्म न गाउँहरु धपक्क बल्छन् न त गाउँहरु वास्तविकरूपमै पुनर्निर्मित हुन सक्छन्। यो वास्तविकता बिर्सिएर सफल पुनर्निर्माण गर्नै सकिँदैन।
अघिल्लो वैशाख १२ ले निम्त्याएको भूकम्प एक वर्ष नाघेर पनि चौथो महिनामा प्रवेश गरेको छ । जसले खासगरी १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको थियो ।यसबीचमा सरकारले भूकम्पपीडितका लागि धेरै सहयोगको आश्वासन दियो र पीडितले पनि कुरिरहे । कुन वर्षा, कुन जाडो, कुन घाम, कुन पानी, उनीहरुले आशा गरिरहे । तर अहिलेसम्म पनि उनीहरुको आशा सन्तुष्टिमा परिणत हुन सकेको छैन ।