७ वैशाख २०८१ शुक्रबार

बलिङ नचल्दा नेपाल असफल

नेपालका ओपनरद्वय कुशल र आसिफले १ सय ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। यो साझेदारी नेपालको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो हो।

‘एन्फा आर्थिक रूपमा असफल’

सहिद स्मारक ‘ए’डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रूपमा असफल भएको भन्दै क्लबको आर्थिक समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

सत्तामा बलियो गठबन्धन बनाउन नेकपा ब्युँताउने प्रयास

एमाले र माओवादी मिलेर बनेको नेकपा असफल भए पनि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव नेपाल नेकपा ब्युताउँने प्रयासमा रहेका छन्।

शकुनी सल्लाहले असफल नेतृत्व

शकुनी सल्लाहले मानिस दुर्योधन बन्न त सक्छ तर अर्जुन बन्न सक्दैन। अर्जुन बन्न श्रीकृष्ण सल्लाह नै चाहिन्छ।माचारको सारांश

बरहथवाका तीन गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा

बरहथवा नगरपालिका-११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन्।

लक्ष्यको २५ प्रतिशत मात्रै राजस्व संकलन

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यो अवधिसम्म अर्थात् साढे पाँच महिनामा सरकारले सबै शीर्षकमा गरी तीन खर्ब ६० अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको २५.६७ प्रतिशत मात्रै हो।

‘विहारमा मदिरा निषेध अभियान असफल’

सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लंघन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन।

राजनीतिक असफलता निगममा प्रतिविम्बित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हेरफेर गर्ने सूचना दिएसँगै यसले सिर्जना गर्ने समस्याप्रति सबैको चासो बढाउन थालेको छ।

ब्याटिङमा फेरि असफल

४५औं ओभरमा लगातार दुई विकेट गुमाएपछि भने नेपाल दबाबमा परेको थियो। ४४.४ ओभरमा आरिफलाई गुमाएको नेपालले सोही ओभरको अन्तिम बलमा सोमपाललाई गुमायो।

‘ब्याटिङ असफलताले हार’

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ब्याटिङ असफलताका कारण शुक्रबार ओमानसँगको पहिलो एकदिवसीय क्रिकेटमा हार बेहोर्नुपरेको बताए।

सार्वजनिक ऋण वृद्धि दर खुम्चियो सामाजिक क्षेत्र विकासमा असफल

अघिल्ला चार वर्षदेखि चुलिँदै आएको मुलुकको सार्वजनिक ऋणको वृद्धिदर यो वर्ष केही खुम्चिएको छ।

पेनाल्टी असफल हुँदा सिटीलाई धक्का

रियाद महारेजले अन्तिम समयमा प्राप्त पेनाल्टीको सदुपयोग गर्न नसक्दा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग उपाधिरक्षाको लक्ष्यमा धक्का लागेको छ। आइतबार सम्पन्न खेलमा सिटी वेस्टह्यामसँग २–२ को बराबरीमा रोकिएको हो।

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

विगतमा कठोर देखिएका ओली माधव नेपाल नयाँ पार्टी खोल्न अघि बढेपछि यति बेला १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न र विगतका कमिटी ब्युँताउन सहमत भएका छन्।

रगतबाहेक अमेरिकाले उपलब्धि भएन

दुःखद सत्य के हो भने अमेरिकी राजनीतिक वर्ग र आमसञ्चारमाध्यम गरिब देशमा लगातार र मनपरी हस्तक्षेप गरे पनि ती देशका मान्छेलाई मान्छे गन्दैनन्। निःसन्देह अधिकांश अमेरिकी शासक अमेरिकाका गरिब जनतालाई पनि त्यसरी नै मान्छे गन्दैनन्।

त्यो असफल शान्ति वार्ता: राजनीतिक विकास र सशस्त्र द्वन्द्व व्यवस्थापन गरी शान्तिको सन्देश दिने ‘बाँके’

पश्चिम नेपालबाटै माओवादी युद्ध र संघर्ष सुरु भएको र शान्तिको सन्देश पनि पश्चिमबाटै भएको उनको भनाइ छ। ‘बाँकेमा भएको त्यो पहिला शान्ति वार्ता थियो,’ उनले भने, ‘तर बाँके, बर्दिया र दाङको त्यो योगदानको चर्चा हुँदैन।’ राजनीतिक विकास र सशस्त्र विद्रोह व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश बाँकेले दिएको भन्दै उनले भने, ‘शान्तिको सन्देश दिने मुख्य क्षेत्र बाँकेको चर्चा नगरिनु दुःखद् हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्