१२ मंसिर २०८१ बुधबार
image/svg+xml

महाधिवेशनपछिको कांग्रेसःप्रतिक्रियामै मदमस्त महामन्त्री

विधि र विधान एकातिर थन्क्याएर कांग्रेस पुरानै ढर्रामा अघि बढिरहँदा महामन्त्रीद्वय प्रतिक्रियामै सीमित छन् ।

जलवायु परिवर्तनले ६.३ प्रतिशतले जिडिपी घटायोः प्रतिवेदन

अतिकम विकसित मुलुकहरूमा जनसङ्ख्या–भारित जिडिपीमा आठ दशमलव तीन प्रतिशतको नोक्सान भएको छ।

आइसीसीले सार्वजनिक गर्‍यो क्रिकेटको र्‍याङ्किग, भारतको अग्रता कायमै

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइन्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

उपप्राध्यापक चलाउने भन्छन्: न्याय त पाएँ तर विदेशिएका अपराधीहरू कसरी पक्राउ पर्छन् ?

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने दोषीहरूलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजायको निर्णय गरेर उनको घाउमाथि मलम अदालतले लगाइ दिएकोमा चलाउनेले सन्तोषको सास फेरेका छन्।

वसन्तपुरको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काइने

काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा रहेको नेपाल–संस्कृत विश्वविद्यालयको भवन भत्काउन सिफारिस गरेको छ।

जातीय विभेद कम नहुनु दुःखद्: सांसद विश्वकर्मा

सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ। जातीय विभेदका घटना पटकपटक संसदमा उठाए पनि खासै सम्बोधन हुन नसकेको उनीसँग तितो अनुभव छ।

जगदीशपुर तालमा छाडिए १० हजार माछाका भुरा

विश्व मत्स्यपालन दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा हालिएको छ।

१२ न्यायधीश सिफारिस: कांग्रेस र एमालेका १/१ गरी ६ सर्वोच्चमा, बाँकी उच्चमा

लामो समयपछि सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ।

नुर्बु आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा

नेपालका युवा बक्सर नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। आर्मेनियाको येरेभानमा आगामी नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म जुनियर विश्व च्याम्पियनसिप हुँदै छ।

जब अस्पताल नै ‘मृत्यु क्षेत्र’ बन्यो!

विश्व स्वास्थ्य संगठनले गाजा सहरस्थित अल–सिफा अस्पताल मृत्यु क्षेत्र ‘डेथ जोन’ बनेको बताएको छ।

अस्ट्रेलियालाई छैटौं पटक विश्वकप उपाधि

ट्राभिस हेडको यादगार शतकप्रेरित अस्ट्रेलियाले आइतबार फाइनलमा भारतमाथि ६ विकेटको जित निकाल्दै छैटौं पटक विश्वकप क्रिकेटको उपाधि उचालेको छ।

भारतले गुमायो पाँचौ विकेट

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेको भारतले रवीन्द्र जडेजालाई पाँचौँ विकेटको रुपमा गुमाएको हो।

आज विश्व शौचालय दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १९ नोभेम्बर।अर्थात विश्व शौचालय दिवस। नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्