१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विश्वकप क्रिकेट: आज उपाधिका लागि भारत र अष्ट्रेलियाविच प्रतिस्पर्धा हुँदै

विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ।

जलवायु, स्वास्थ्य संकट र कोप-२८

जैविक इन्धन प्रयोग अन्त्य गरेर अनुकूलनका प्रयासलाई प्रोत्साहन गर्नु कोप–२८ को प्रमुख कार्य हो। यसो गर्न नसकिए यो सम्मेलनले सही अर्थमा जनस्वास्थ्यको चिन्ता नगरेको प्रमाणित हुनेछ।

कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताएका छन्।

विश्वकप जितेपछि अर्जेन्टिनाको पहिलो हार

उरुग्वेसँग स्तब्ध भएसँगै कप्तान लियोनल मेसी विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाको अपराजित यात्रालाई जारी राख्न असफल भएका छन्।

छैटौं विश्वकप उपाधिको लक्ष्यमा अस्ट्रेलिया

अस्ट्रेलियाले आठौं पटक विश्वकप क्रिकेटको फाइनल खेल्दा रोहित शर्मा नेतृत्वमा रहेको भारतको चुनौती सामना गर्ने भएको छ।

तपाईंलाई थाहा छ, विश्वकप क्रिकेटका विजेता र अन्य टिमले कति पाउँछन् रकम ?

सन् २०२३ को एकदिवसीय विश्व कप क्रिकेटको फाइनल आइतवार भारतको अहमदाबादमा खेलिने छ।

विश्वकप क्रिकेट उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने

आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ।

दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

अस्ट्रेलिया आइसीसी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। कोलकोत्ताको इडन गार्डेनमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटबाट हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

विश्वकप छनोट:युएईविरुद्ध खेल्ने सुरुवाती ११ नेपाली खेलाडीको नाम सार्वजनिक

फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ नेपाली खेलाडीको नाम सार्वजनिक भएको छ।नेपाल र युएईविच खेल अहिले राती ९: ३० बजे दुबई स्थित अल मक्टूम रंगशालामा हुनेछ।

विश्वकप क्रिकेट :अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले २१२ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले २१२ रन बनाएको छ।

विश्वकप क्रिकेट:अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको कमजोर सुरुवात

ताजास्थीतीमा दक्षिण अफ्रिकाले १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ।

अस्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्