२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

भारतले गुमायो पाँचौ विकेट

आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतले पाँचौ विकेट गुमाएको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङ  गरिरहेको भारतले रवीन्द्र जडेजालाई पाँचौँ विकेटको रुपमा गुमाएको हो। रविन्द्र जडेजा ९ रनमा आउट भए।

जारी खेलको ३६ ओभर समाप्त हुँदा भारतले पाँच विकेट गुमाएर १७८ रन बनाएको छ । 

प्रकाशित: ३ मंसिर २०८० ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App