८ आश्विन २०८० सोमबार

किन बढ्दै छन् नेपालमा मानसिक समस्या? के हो यसकाे उपचार पद्धति?

मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ।

केशर: डिप्रेसनको औषधि

डिप्रेसन अहिलेको सबैभन्दा ठूलो मानसिक समस्या हो। यो मानसिक समस्याबाट विश्वका लगभग ३० करोड मानिस पीडित छन् भने वार्षिक १३२ खर्ब रूपैयाँभन्दा बढी रकम डिप्रेसन उपचारका नाममा खर्च भैरहेको छ।

मानसिक समस्याले औषधि खाइरहेका छन् स्टोक्स

इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले मानसिक स्वास्थ्य समस्यासँगको मुद्दाका विषयमा लड्न हरेक दिन औषधि सेवन गर्नुपरेको खुलासा गरेका छन्।

मानसिक समस्याबारे बेलैमा सोचौ

विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन्। १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो।

मानसिक समस्यामा खेलाडी: स्टोक्सको अनिश्चितकालीन विश्राम

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको भन्दै स्टोक्सले इङ्ल्यान्ड टेस्ट टोलीबाट नाम फिर्ता लिएका हुन्। मानसिक स्वास्थ्यका कारण प्रतियोगिताबाट नाम फिर्ता लिने चर्चित खेलाडीहरूको सूचीमा स्टोक्स पनि थपिएका छन्।

मानसिक समस्याको मर्म

बालबच्चादेखि बूढाबूढीसम्म कोरोना महामारीले बाहिर निस्कन पाएका छैनन् भने कामकाजी उमेरका व्यक्तिहरूसमेत यो समस्याबाट अछूतो छैनन् । कतिपयले कोरोनाका कारण आफन्त गुमाएका छन् भने कतिपयले रोजगारी । दैनिक छाक कसरी टार्ने भन्ने समस्याले धेरैलाई पिरोलेको छ भने भविष्यप्रतिको चिन्ताले पनि उत्तिकै अत्याएको छ ।

त्रासले बल्झिँदै मानसिक समस्या

कोरोना सिर्जित त्रास र मानसिक समस्यासँगै आत्महत्याका घटना पनि बढिरहेको मनोचिकित्सक बताउँछन्। चैत ११ देखि साउन ४ सम्म दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्