११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

थप २ हजार ८ सय २८ जनामा कोरोना, ५२ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन गरीएको हो।

भारतमा दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २ सय २४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन्।

जुम्लामा एक साता निषेधाज्ञा थप, उच्च सावधानी अपनाउन प्रशासनको अपिल

कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले जुम्लामा एक साता निषेधाज्ञा थपेको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएकोले जेठ ३१ देखि असार १२ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।

प्रदेश १ बाट ९ सय २ संक्रमणमुक्त

प्रदेशमा ४ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८४, झापामा १ सय ९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ हजार ४ सय ६५ संक्रमणमुक्त

मोरङबाट सबैभन्दा बढी ५ सय ९८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८ सय ९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणः सहरमा ‘चेन ब्रेक’, गाउँमा अझै ‘ओपन’

कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै प्रशासनले निषेधाज्ञा लागु गर्दा सहरमा हिडडुल ठप्प प्राय छ । सहरी जनजीवन करिब ठप्प जस्तै हुँदा कोरोना संक्रमणको गतिमा पनि ब्रेक लागेको अनुभूति चिकित्सकले गरेका छन् । तर, गाउँमा भने संक्रमणमा ब्रेक लाग्न नसकेको उनीहरुको भनाई छ ।

सुनसान साँस्कृतिक सहर (फाेटाेफिचर)

सामान्य अवस्था हुँदो हो त भक्तपुरको ऐतिहासिक र पुरतात्विक महत्वको दरबार क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुको घुँइचो हुन्थ्यो। यतिमात्र हैन, कुनै न कुनै सांस्कृतिक बाजाले गुञ्जायमान् हुन्थ्यो तर जारी निषेधाज्ञाले साँस्कृतिक नगरी भक्तपुर सुनसान छ।

किसानलाई राहत देऊ : आयोग

राष्ट्रिय किसान आयोगले कोरोना भाइरसको महामारीका बेला पिल्सिएका किसानलाई राहत दिन सरकारसमक्ष विभिन्न सुझाव दिएको छ।

दुई सातामा कोरोनाबाट विदेशमा १३ जना नेपालीको निधन

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख ६८ हजार २३ हजार नेपाली कोरोनामुक्त भएका छन्।

थप ३,४७९ जनामा कोरोना संक्रमण, ६,६३६ संक्रमणमुक्त र ९९ को मृत्यु

मन्त्रालयका अनुसार कूल १० हजा ४सय७१ वटा पीसीआर परीक्षण गर्दा ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको हो।

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप

धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

वाणिज्य संघद्वारा अस्पताललाई ५५ लाख ६० हजारको स्वास्थ्य सामग्री

३७ लाख रुपैयाँमा १० लिटर प्रतिमिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर २० थान, ८ लाख रुपैयाँको अक्सिजन सिलिण्डर ५० थान, ९ लाख बराबरको मल्टी पारामिटर प्यासेन्ट मनिटर ५ थान र १ लाख ६० हजार बराबरको एकसय थान अक्सिमिटर अस्पतालालाई हस्तान्तरण गरीएको हो।

थप ६ हजार ४९१ जना संक्रमणमुक्त, ११४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ।

४ हजार ३६९ जनामा कोरोना पुष्टि, ६ हजार २०५ संक्रमणमुक्त

कोरोना संक्रमणबारे तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले आइतबार नेपालमा ४ हजार ३ सय ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको हो।

नेता उज्वल थापाको अवस्था जटिल

विगत विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्