८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कोरोना कहर : धमाधम लकडाउन गर्दै स्थानीय सरकार

कोरोनाभाइरसको संक्रमण फैलिनथालेपछि झापा, मोरङ र सुनसरीका स्थानीय तहहरूले धमाधम लकडाउन गर्न थालेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनवर्षी, सुन्दर हरैंचा नगरपालिका लगायतका स्थानीय तहहरूले लकडाउनको घोषणा गरिसकेका छन् ।

मौसमी सावधानीले गहिरियो कोरोना कहर

संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको ‘मौसमी सावधानी’ शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झन् झन् गहिरिँदै गएको छ। प्रदेशकै संक्रमण केन्द्रबिन्दु बनेको विराटनगरमा शनिबार नयाँ संक्रमित फेला नपरे पनि झापा र इलामका गरी १९ जना थपिएका छन्।

प्रदेश १ : मौसमी सावधानीले गहिरियो कोरोना कहर

संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको 'मौसमी सावधानी' को शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झनझन गहिरिदै गएको छ ।

जगदम्बा सिइओसहित ३ जना कोरोना संक्रमितको मृत्यु

बिहीबार राति जगदम्बा इन्टरप्राइजेजका सिईओसहित ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ५६ वर्षीय सिइओसहित वीरगन्ज–१६ का ३५ वर्षीय ब्यक्ति र वडा नम्बर २ छप्कैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

कोरोना कहरमा मलको हाहाकार : ‘रासायनिक मल किन्दा किसानलाई ज्यानको जोखिम’

महिना दिन अघि देखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ । भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो । ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीमा पुग्छन्।

कोरोना कहर : अव्यवस्थित व्यवस्थाले संक्रमण बढ्ने जोखिम

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसिआरको दायरा कम गर्दै लगेको छ । पिसिआरको दायरै कम गरेपछि तथ्यांकमा संक्रमितको संख्या पनि कम हुने नै भयो । पिसिआर परीक्षण जाँच शून्यमा झार्ने हो भने तथ्यांकमा संक्रमितको संख्या पनि शून्य नै देखिन्छ ।

अर्बौं लगानी, शून्य प्रतिफल

आठ सय ५४ मेनपावरले बैंक ग्यारेन्टीबाहेक वैदेशिक रोजगार विभागमा चार अर्ब ३१ करोड रूपैयाँ नगद धरौटी राखेका छन्। रोज ओभरसिजका सञ्चालक रामप्रसाद भान्तना आफ्नो पेसामा कसरी टिक्ने भन्ने तनावमा छन्। १३ जनालाई रोजगारी दिएका उनी चार महिनायता काम ठप्प भएपछि तनावमा परेका हुन्।

त्रास घट्यो, जोखिम कायमै

पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको देखिए पनि त्रास भने घटेको छैन। लामो समयको लकडाउनबाट आजित मानिसहरुले नियमित कामका निस्किन थालेका छन्। सरकारी तथा गैर सरकारी कार्यालयले सेवा बढाउदै लगेका छन् भने बैंकिङ क्षेत्र, स्थानीय तह र बिकासे अड्डाहरुमा पनि भिडभाड बढ्न थालेको छ।

मानव पाइलाले चुमेनन् शिखर

आर्थिक सर्वेक्षणअनुसार नेपाल आउने पर्यटकमध्ये १७ प्रतिशत पदयात्रा र पर्वतारोहणमा जान्छन्। तर सन् २०२० मा अहिलेसम्म नेपालका कुनै पनि हिमालको चुचुरोमा मानव पाइला पुग्न सकेको छैन।

कफीलाई बजार छैन

गएको पुस र माघमा कफीमा देखिएको तुसारो रोगका कारण मारमा परेका कफी व्यवसायी कोरोनाको कारण थप प्रभावित भएका छन्। रोगका कारण ४० प्रतिशतले उत्पादनमा कमी आएको कफी प्रशोधनपश्चात त्यसले बजार नपाउँदा व्यवसायी समस्यामा परेका हुन्।

कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा

कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

१० खर्ब लगानीको भविष्य अन्योलमा

कोभिड १९ का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा धेरथोर असर गरेको छ। लकडाउन घोषणासँगै अत्यावश्यक सेवाबाहेकका उद्योगधन्दा, निर्माण क्षेत्र तथा अन्य व्यवसायमा असर पारेको छ। लकडाउनबाट धेरै प्रभावित क्षेत्रमध्ये एक हो– १० खर्ब लगानी भएको यात्रुबाहक सार्वजनिक यातायात।

कोरोना कहरबीच मनसुनजन्य विपद्को संघारमा नेपाल, सरकारले बनायो यस्तो योजना

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा मनसुन असारदेखि असोजसम्म झन्डै सय दिन सक्रिय रहन्छ । यस क्रममा बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ ।

कोरोना कहरले डामाडोल नेपाली फिल्म जगत्

२०७६ सालमा ५५ वटा नेपाली फिल्म रिलिज भएकोमा ‘जात्रैजात्रा’, ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ फिल्म हिट भए। त्यसअघि २०७५ सालमा ९६ फिल्म रिलिज भएकोमा आधा दर्जनले मात्र नाफा कमाए। गत वर्ष फिल्मको संख्या मात्र नभएर व्यापार पनि ओरालो लागेको थियो।

अभिव्यक्ति स्वतन्त्रताको अधिकारः निरपेक्ष कि सापेक्ष

सरकारले कोरोना रोकथाम प्रभावकारी ढंगले गर्न सकेन भनेर सडकमा प्लेकार्ड बोकेर मुर्दावाद जिन्दावादभन्दा चाहिँ कोरोना रोकथाममा सहयोग पुर्याउँछ । हाम्रो चेतनाको स्तर जति बढ्दै गएको छ त्योभन्दा धेरै हामी आक्रन्त र धैर्यता गुमाउँदै छौं ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्