coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना कहरबीच मनसुनजन्य विपद्को संघारमा नेपाल, सरकारले बनायो यस्तो योजना

पाल्पाको तिनाउ नदी ।

अहिले विश्वसँगै नेपाल पनि कोरोना भाइरसको महामारीसँग संघर्ष गरिरहेको छ । यहीबीच सक्रिय भएको मनसुनले नेपालमा दिनदिनै भारी वर्षा हुन थालेको छ । वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता विपद् पनि सुरु भइसकेका छन् ।  

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा मनसुन असारदेखि असोजसम्म झन्डै सय दिन सक्रिय रहन्छ । यस क्रममा बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ । यसैलाई ध्यान दिँदै गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यसमितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाएको छ ।  

जुन यस्तो छ, हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रकाशित: १३ असार २०७७ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App