३ असार २०८१ सोमबार
image/svg+xml

उपन्यास लेख्ने उमेर

मेलेनी क्यान्टरले उपन्यास लेखेर चर्चा कमाउने सपना देखेको निकै वर्ष भयो। यतिबेला उनको दोस्रो कृति बजारमा आएको छ।

मानवीय आस्थामाथि चिन्तन

प्राध्यापन र समालोचना क्षेत्रमा सक्रिय मोरङका स्रष्टा जीवन जीवन्तले ‘चरैवेति’ उपन्यासमार्फत् उपन्यासकारको परिचय पनि बनाएका छन्।

चौतारीमा ‘राजा’ भेटियो !

गृहमन्त्रीको हातबाट प्राप्त हुने ताजा–ताजा लड्डु लोकतन्त्रको अपूर्व उपलब्धि हो। अब लोकतन्त्रको नयाँ गीत पनि लेखिनुपर्छ–चौतारीमा गृहमन्त्री भेटियो...!

लोकरिझ्याइँद्वारा विस्थापित अर्थशास्त्र

आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारी सुनिश्चित गर्ने दौडमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प रहेका छन् भने अयोध्यामा राम मन्दिर उद्घाटनमार्फत भारतका प्रधानमन्त्रीले चुनावी अभियानको थालनी गरेका छन्। यी दुवै नेता लोकप्रियतामा अगाडि छन्।

समाजलाई जगाउने चरीमाई उपन्यास

मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिंदै छु भन्ने जानकारी हुँदैन। लिंगको आधारमा नभई बालबालिका, महिला र पुरुष सबै बेचिएका छन्। सबैलाई बेच्ने गिरोह दलालले अनेक लालच र प्रलोभन देखाएका छन्। मानव बेचबिखनविरुद्ध अभियानको मुख्य चुनौतीका रुपमा आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरू बदलिएका छन्।

राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ विमोचन

३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।

उपन्यासकार सर्वहारी र गायक वैद्य पुरस्कृत

प्रसिद्ध उपन्यासकार धुस्वां साय्मिको नाममा स्थापित दुई पुरस्कारमध्ये उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां वसुन्धरा पुरस्कार’ यस वर्ष थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय भएको छ।

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायको थप आठ अनौठा सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले थप आठ अनौठा सिर्जना सार्वजनिक गरेका छन्।

किशोरकिशोरीले पढ्नै पर्ने उपन्यास चरीमाई

उपन्यासकार अन्जना पौडेलकाे चरीमाई नेपाली समाजको यथार्थ चित्र बोकेको उपन्यास हो। यो हामी सबै पाठकले पढ्नै पर्ने कृति हो। उपन्यासले समाजको सटिक विश्लेषण गरी परिवार ,समाज र राज्यलाई समेत जिम्मेवार बन्न आग्रह गरेको छ।

‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ उपन्यास सार्वजनिक

स्वर्गीय लेखक, सङ्गीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम अंग्रेजी उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ को लोकार्पण गरिएको छ।

उपन्यासकार प्रधानमन्त्री

साहित्यप्रति हुरूक्क हुने र मुलुक चलाउनेहरू धेरै देशमा छन्। खासगरी चेक गणतन्त्रका नाटककार भाक्लभ हाभेल हुन् या बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोन्सन। उनीहरूको परिचय साहित्यकारका रूपमा पनि थियो।

माया मिस्ट्री उपन्यास सार्वजनिक

मोहन के श्रेष्ठद्वारा लिखित तथा अनुशीलन नेपालद्वारा प्रकाशित नवीनतम उपन्यास ‘माया मिस्ट्री’ शनिबार एक भव्य कार्यक्रमका बिच भक्तपुरमा सार्वजनिक गरिएको छ। मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पुस्तकको सार्वजनिक गरे।

रौतहटमा बढे महिला उम्मेदवार

देशकै सबैभन्दा कम साक्षर रहेको रौतहटमा स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारको संख्या निकै बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्