८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नमुना संकलन गर्न सेनासहितको टोली

उदयपुरमा जमाती समूहमा कोरोना संक्रमण फैलिएको र यस्ता समूह प्रदेश २ का आठ जिल्लामा पनि रहेका हुनाले ती जिल्लामा नमुना संकलनमा जोड दिइएको छ।

देशैभर धमाधम र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

चीनबाट ल्याइएको किटको गुणस्तरलाई लिएर प्रश्न उठेको अवस्थामा तिनको विश्वसनीयता प्रमाणित नहुँदै धमाधम कोरोना परीक्षण अगाडि बढाइएको छ।

तीन सय ३० जनाको ‘स्वाब’ संकलन

भारतबाट आएर डोटीका क्वारेन्टाइनमा बसेका र अन्यगरी तीन सय ३०जनाको ‘थ्रोट स्वाब’ संकलन गरेर काठमाण्डौं पठाइएको छ। क्वारेन्टाइनमा बसेका तीनसय पाँचजना र अन्य गरी तीनसय ३० जनाको नोवेल कोरानाभाईरस(कोभिड–१९)को परिक्षणका लागि बुधबार थ्रोट स्वाब संकलन गरी पठाइएको हो।

पन्ध्र दिनमा ३५ करोड राजश्व संकलन

मुलुक लकडाउन भएसँगै दोस्रो ठूलो र पाँच नम्बर प्रदेशको पहिलो भन्सार भैरहवा भन्सार कार्यालयको दैनिक असुलीमा असर परेको छ। दैनिक सरदर २६ करोड ६७ लाख राजस्व असुली गर्ने लक्ष्य रहेको भन्सारमा लकडाउन भएदेखि नै दैनिक २ करोडको हराहारीमा राजश्व असुली भइरहेको छ।

तीन जना स्वास्थ्यकर्मीको नमूना संकलन

कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएका युवाको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका ३ जना स्वास्थ्यकर्मीको पनि आइतवार नमुना संकलन गरिएको छ।

आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन

कोरोना भाइरस (कोभिड–१९) को लक्षणसँग मिल्ने सुख्खा रुघा, खोकी र ज्वरो देखिएपछि आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ।

दुई सातायता विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिदै

धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ। कोरोना भाइरस(कोडिभ १९)को संक्रमणको जोखिम न्यूनीकरणको लागि गृहमन्त्रालयको निर्देशन अनुसार उपमहानगरले पनि तथ्यांक संकलन गर्न थालेको हो।

पहिलो दिन नमुना संकलन

चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा ल्याएर राखिएका सबैजनाको नमुना परीक्षण गरिएको छ।

चन्दा संकलन गरेर मन्दिरको छानामा 'सुनको जलप'

भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख चन्दा संकलन गरी स्थानीय एउटा मन्दिरमा सुनको जलपसहितको छाना लगाएका छन्।

चिसो छल्न जिल्ला सदरमुकामका स्थानीय दाउरा संकलनमा

बेलाबेलाको बर्षा र हिमपातपछि जिल्ला सदरमुकाम खलङ्गका स्थानीय वन छेकानी खुलेपछि दाउरा संकलनमा जुटेका छन्।

राजश्व संकलन उत्साहजनक

उदयपुरमा ६ महिनाको अवधिमै गत वर्षभन्दा दोब्बर बढी राजश्व संकलन भएको छ। करदाता सेवा कार्यालय गाईघाटमा चालु आर्थिक वर्षको पुस मसान्तभित्र ३४ करोडभन्दा बढी राजश्व रकम संकलन भएको हो।

नेपाल–भारत खुला सिमानाको असर, राजस्व संकलनमा चुनौती

नेपाल–भारत खुला सीमाका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा राजस्व संकलन गर्न नेपालगन्ज भन्सार कार्यालयमाथि चुनौती थपिएको छ।

छाउपडी प्रथाविरुद्ध प्रहरी चौकीमा हस्ताक्षर संकलन

जुम्लाका प्रत्येक प्रहरी चौकीमा छाउपडी प्रथाविरुद्ध हस्ताक्षर संकलन अभियान शुरु भएको छ। छाउपडी प्रथालाई सरकारले कूरीति घोषणा गरेसंगै जुम्लाका प्रहरी चौकी र प्रहरी इकाइहरुका हस्ताक्षर संकलन अभियान शुरु भएको हो।

तरकारी संकलन केन्द्र र सहकारी बजार स्थापना गरिँदै

सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)मार्फत पहिलो चरणमा फलफूल र तरकारी उत्पादन हुने प्रदेश ३ अन्तर्गतका धादिङ, चितवन, मकवानपुर, नुवाकोट, काभ्रे र ललितपुर जिल्लामा सहकारी बजार स्थापना हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्