८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुकेको दाउरा संकलनको लागि एक हप्ताको प्याकेज व्यवस्था गरिने

रसुवामा सुकेको दाउरा संकलनका लागि एक हप्ताको प्याकेजको व्यवस्था गरिने भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपातबाट प्रभावित हुनसक्ने घरपरिवारलाई जाडोको समयमा आगो ताप्ने प्रयोजनका लागि सुकेको दाउरा संकलन गर्न दिन लागिएको हो। दाउरा संकलन गर्न एक हप्ताको समय दिइने छ।

११ दिनमा २६ अर्ब रुपैयाँ निक्षेप संकलन

मुलुकमा सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकहरुले ११ दिनमा करिब २६ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेका छन्। २७ वटा बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को पुष ११ गतेसम्म उक्त निक्षेप संकलन गरेका हुन्।

वाणिज्य बैंकद्वारा साढे २९ अर्ब निक्षेप संकलन

चालु आर्थिक वर्ष ०७६/७७ को चार महिनाको अवधिमा वाणिज्य बंैकहरुले २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

सहकारीद्वारा घरमै पुगेर दूध संकलन

टीकापुर नगरपालिका–१ वनगाउँस्थित देउराली भञ्ज्याङ कृषि सहकारी संस्थाले किसानका घरमै पुगेर दूध संकलन गर्न थालेको छ। सहकारीले घरमै पुगेर दूध संकलन गर्न थालेपछि किसान निकै खुसी भएका छन्।

चार महिनामै ५९ प्रतिशत राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा नै वार्षिक लक्ष्यको करिब ५९ प्रतिशत राजस्व संकलन गरेको छ ।

अवैध रुपमा सेतोचिनी संकलन गर्ने एक पक्राउ, तीनविरुद्ध पक्राउ पुर्जि जारी

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा पाइने खिराङ्गलो अवैध रुपमा संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगत रहेको त्रिपुरासुन्दरी मध्यवर्ती वन क्षेत्रमा पाइने खिराङ्गलो(सेतो चीनी) अवैध रुपमा संकलन गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-१ रल्लीका ठेकिलाल कुलाललाई निकुन्जबाट खटिएर गएको नेपाली सेनाले पक्राउ गरेको हो।

कात्तिकमा पनि पुगेन भन्सारको लक्ष्य

विराटनगर सरुवा भएर आएका भन्सार प्रमुख शिव भण्डारी राजस्व बढाउन सहयोगको याचना गर्दै उद्योगी व्यवसायीका संघ/संगठन धाउन थालेका छन्।

देउसीभैलीबाट खेलमैदानका लागि करिब लाख संकलन

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानका लागि देउसीभैलीबाट करिब ९ लाख रुपैयाँ रकम संकलन गरिएको छ।

देउसीभैलोबाट खेल मैदानका लागि ८ लाख ९५ हजार संकलन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानका लागि देउसीभैलीबाट झण्डै नौ लाख रकम संकलन गरिएको छ।

शान्ति धाम महाज्ञबाट ३२ लाख संकलन

उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा निर्माणाधीन बहुधार्मिक महत्वको शान्तिधाम परिसरमा लगाइएको पुराणबाट ३२ लाख रुपैयाँभन्दा बढी दान (चन्दा) संकलन भएको छ।

भदौमा डेढ अर्ब राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले गएको भदौ महिनामा डेढ अर्ब राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार भदौ महिनामा एक अर्ब ५१ करोड २६ लाख ९० हजार दुई सय ६७ रुपैयाँ राजस्व संकलन गरेको हो।

तीन करोड ९६ लाख सलामी दस्तुर संकलन

पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यो सिजनमा ४७ देशका तीन सय ९५ आरोहीले आरोहणका लागि आफ्नो नाम दर्ता गराइसकेका छन्। सरकारले आरोहणका लागि खुला गरेको हिमालमध्येबाट १७ हिमाल आरोहण गर्न उक्त संख्यामा नाम दर्ता भएको विभागले जनाएको छ।

महिनामा अर्बभन्दा बढी राजस्व

रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

तीन करोड बढि राजस्व संकलन

करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७५/०७६ मा तीन करोडभन्दा बढि राजस्व संकलन गरेको छ। २०७५ साल चैत २८ गतेदेखि सेवा सुरु गरेको करदाता सेवा कार्यालयले ३ करोड ३६ लाख ४२ हजार राजस्व संकलन गरेको हो।

दूध खोसाखोस गर्दै ठूला डेरी

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीहरूबीच दूध संकलनमा प्रतिस्पर्धा सुरू भएको छ। भारतबाट पाउडर दूध आयात रोकिँदा दूधको पर्याप्तता कम भई किसानले उत्पादन गरेको दूध संकलनमा ठूला डेरी उद्योगबीच प्रतिस्पर्धा सुरू भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्