अवैध निर्माण र प्रयोगविरुद्धको कामनपा अभियान
अहिलेसम्म बालेन्द्रको यो अभियानविरुद्ध ‘नर्भिक’ बाहेक अरू कोही पनि न्यायिक उपचार खोज्न अदालत नजानुले उनले चालेको यो कदम न्यायिक दृष्टिकोणले पनि उचित छ भन्ने देखिन्छ ।
अहिलेसम्म बालेन्द्रको यो अभियानविरुद्ध ‘नर्भिक’ बाहेक अरू कोही पनि न्यायिक उपचार खोज्न अदालत नजानुले उनले चालेको यो कदम न्यायिक दृष्टिकोणले पनि उचित छ भन्ने देखिन्छ ।
असार २८ गते वीरगन्ज महानगरपालिका –१६ रजतजयन्ती चोकबाट प्रहरीले मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकलाई स्रोत नखुलेको २० लाख नेपाली रुपौयाँसहित पक्राउ गर्यो।
दैनिक तीन हजारको ब्याजमा पैसा दिने, मैले पैसा तिरेको कागज पनि नदिने, सबै पैसा दिइसक्दा पनि चेक फिर्ता नगर्ने, अनि जबर्जस्ती कागज गराएर घरजग्गा पनि हडप्न खोजे। त्यति मात्र होइन मलाई धक्याएर मबाट जबर्जस्ती ढंगले लगेको चेक बाउन्स गराएका छन्।
यही खुला सीमा र सुरक्षा निकायको फितलो उपस्थितिको फाइदा उठाएर भित्र्याइएका पेस्तोल गायतका हतियार नै अहिले मधेसी समुदायका लागि सिरानमाथि झुण्ड्याइएको तरबार जस्तो हुन पुगेको छ अर्थात कतिबेला दुर्घटना हुने हो र ज्यान जाला भन्ने त्रास सिर्जना हुन पुगेको छ।
होटल सेन्ट्रल प्लाजाले नेपालगन्ज विमानस्थलमा सञ्चालन गरिरहेको क्यान्टिन अवैध रहेको पाइएको छ भने खाद्य पदार्थ पनि गुणस्तरहीन बिक्री गरिरहेको खुलासा भएको छ।
तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५ सय २९ जना अर्थात् प्रतिघन्टा चारजनाभन्दा धेरैले ज्यान गुमाइरहेका छन्। यो संख्या नेपालको कुल मृत्युको १९.४९ प्रतिशत हो।
सर्लाहीको मलंगवा नगरपालिका –१२ गम्हरियाकी महासुन्दर ठाकुरको जीवनमा चैत २४ गते विहीबार वज्रपात आइलाग्यो।
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।
पछिल्लो समय अवैध गर्भपतन गराउने अखडाका रूपमा लहानको पहिचान बन्दै गएको छ। नियामक निकायले गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा भ्रूण हत्या मौलाउँदै गएको स्थानीय बताउँछन्।
भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।
दोहनकारी पक्षले महतोसहित पाँचजनामाथि जिल्ला प्रशासन कार्यालय सिरहामा अभद्र व्यवहारसम्बन्धी निवेदन हाले। तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले तत्काल निवेदनमा तोक लगाएर मुद्दा चलाउन आदेश दिए। धनुषा र सिरहाका पर्यावरण संरक्षिणकारी पाँचैजना एक वर्षसम्म तारेख धाइरहे। प्रशासनले उनीहरूलाई झुलाइरह्यो।
दुर्गम क्षेत्रका विद्यार्थी न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति हुन नसकेको र चेतना अभावका कारण विद्यालयबाट बाहिर रहेको वर्तमान सन्दर्भमा सिद्धार्थनगर जस्तो सुगम र सुविधा सम्पन्न क्षेत्रमा समस्याहरू कम हुनुपर्ने अनुमान गर्न सकिन्छ।
चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
नेपाल–भारत खुला सीमा क्षेत्रबाट अवैध स्पेयर पार्ट्सको आयात ह्वात्तै बढेको छ।
पक्राउ परेकाहरूलाई प्रतिबन्धित लागूऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।