३० लाख नेपालीलाई बाथ रोगको समस्या
उनले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गरे।
उनले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गरे।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन्।
दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा चालु आर्थिक वर्ष २०८३/८४ मा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गर्ने भएको हो।
सैनिक, प्रहरी, बुढानीलकण्ठ र सहिद स्मृतिजस्ता विशेष उद्देश्यले खुलेका विद्यालयहरूले आफ्नो विशिष्ट पहिचान जोगाउँदै प्रभावकारी सञ्चालनका लागि नयाँ शिक्षा ऐनमै स्वायत्तताको ग्यारेन्टी गर्न माग गरेका छन्।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोटमा आज स्कुल बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
केन्द्रीय कार्यसमिति निर्वाचनको केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) पदको मतगणना भोलि मंगलबार बिहान सुरु हुने भएको छ।
बर्दियाको राजापुरमा एक व्यक्तिको ज्यान लिएको समस्याग्रस्त चितुवालाई वन प्राविधिकको टोलीले सोमबार बिहान नियन्त्रणमा लिएको छ।
चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पर्यटन, लगानी र पूर्वाधार विकासमा सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन्।
पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ। यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ।
भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल भारतको कुटनितिक सम्बन्ध बनाइराख्न आफूले काम गर्ने बताएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीका १० वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ।
नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले एक हजार ७५ मत प्राप्त गरेका छन्।