१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
सूर्यनाथ उपाध्याय


सूर्यनाथ उपाध्यायका लेखहरु :

जदौ : बलियो विषय, कमजोर प्रस्तुति

समाजले कथित ‘तल्लो’ र ‘माथिल्लो’ जातका रूपमा गरेको वर्गीकरणले सिर्जना गरेको दूरी र त्यसका कारण भोग्नुपरेको अमानवीय व्यवहार आज पनि नेपाली समाजका कतिपय ठाउँमा देखिन्छ।

भ्युजको लोभमा सिनेमामाथि ‘क्लिप आक्रमण’

सामाजिक सञ्जालमा हाल एकदमै निन्दनीय प्रवृत्ति सुरु भएको छ। जुन नेपाली सिनेक्षेत्रका लागि घातक पनि हो।

बा: एक योद्धा:- सन्तानको सपना पूरा गराउन आफ्नै संसार गुमाउने बाबुको कथा

चलचित्रको समापनमा पुग्दा सन्तानको भविष्यका लागि आफ्नो वर्तमान समर्पण गर्ने अभिभावकको भविष्यको जिम्मेवारी कसले लिने भन्ने भावुक प्रश्न दर्शकमाझ देखा पर्नेछ ।

केपी ओलीको अटेरीपना र एमालेको ‘कोमा’ यात्रा

पार्टीमा विरोधी आवाज समाप्त हुँदैमा पार्टी बलियो भएको हुँदैन। कहिलेकाहीँ विरोधी आवाज हराउनु एकताको संकेत होइन, बहस मर्न थालेको संकेत पनि हुन सक्छ।

चलचित्र झिँगेदाउ-२ : सम्पत्तिको लोभमा हराएकी आमाको खोजी

पारिवारिक कलहले कसरी एक वृद्धा आमालाई घरबारविहीन बनाउन सक्छ भन्ने कथा बोकेको चलचित्र झिंगेदाउ २' यतिबेला दर्शकमाझ आएको छ।

अमेरिकाबाट अभिनयमा धुर्मुस-सुन्तलीको कमब्याक, ‘म त मर्छु कि क्या हो’को पहिलो भाग नै हिट

करिब एक वर्षपछि अमेरिकाबाट धुर्मुस–सुन्तलीको अभिनयमा कमब्याक भएको हो। कमेडी श्रृंखला ‘म त मर्छु कि क्या हो’ को पहिलो एपिसोड हिट भएको छ।

लगानी करोडमा, कमाइ लाखमा !

२०८३ सालको सुरुवात चलचित्र क्षेत्रमा सुखद देखियो। ‘लालीबजार’, ‘परालको आगो’देखि ‘गौंथली’सम्मका चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भए।

सरकारसँगको नागरिकको अपेक्षालाई विपक्षीको चाल भनेर पन्छिने कि जनविश्वास जोगाउने ?

सरकारको विरोध अब विपक्षी दलको घेराभित्र मात्र सीमित छैन। सत्तारुढ दलकै सांसद, आन्दोलनका अभियन्ता, शहीद परिवार र विभिन्न क्षेत्रका नागरिकबाट समेत सरकारप्रति प्रश्न उठ्न थालेका छन्।

‘सरकारलाई अलमलिने छुट छैन, सुशासन नारामै सीमित हुनु हुँदैन’

जितु नेपाल सरकारसँग आशावादी, दीपकराज गिरी भन्छन्– ‘भ्रष्टाचारमुक्त र सुशासन अब नारामै सीमित हुनु हुँदैन’

अझै कति भेटिएलान् भाग्यले बाँच्नेहरू?

सञ्जय साह, कविर महर्जन, एक चिनियाँ नागरिक र चण्डिका श्रेष्ठका चार जीवनले, चौतर्फी आशाका किरण छरेको छ।

नेपालीमा आशाको दियो बाल्न सफल दुई अनुहार

दुई जनाको जीवित उद्धार केवल एउटा उद्धार घटना होइन, निराशाबीच बाँकी जीवन बचाउन सकिन्छ भन्ने बलियो प्रमाण पनि हो।

जलवायु संकटको मारमा नेपाल : न्यून कार्बन उत्सर्जन गर्ने देशले ‘क्षतिपूर्ति’मात्र होइन, जलवायु न्याय माग्नुपर्छ

नेपालका लागि अब चुनौती कोष स्थापना भयो भन्नेमा सीमित हुनु होइन, त्यहाँबाट पर्याप्त, अनुमानयोग्य, अनुदानमुखी र सहज पहुँच हुने वित्त कसरी प्राप्त गर्ने भन्ने हो।

पीडितले राज्यविहीनताको अनुभूति गर्नु नपरोस् सरकार !

रसुवाको भोटेकोशी बाढीले गाउँ, बस्ती र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको आठ दिन बितिसक्दा पनि अझै धेरै परिवारका लागि विपद् सकिएको छैन।

बक्स अफिसमा किन पछारियो ‘मास्टर्नी’ ?

अभिनेत्री प्रियांका कार्कीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘मास्टर्नी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ। चलचित्र ‘मास्टर्नी’ ले कार्कीको अपेक्षा अनुसार व्यापार भने गर्न सकेको छैन। जसको कैयौँ करण रह्यो।

बाढीपीडितको उद्धारमा साइग्रेसको सक्रियता, फेसबुकबाट हराएकाको खोजी र राहतमा सहयोग

अभिनेता तथा चर्चित कथावाचक साइग्रेस पोखरेल आफ्नो टिमसँग शनिबार राहत सामाग्री लिएर बुधबार आएको विनाशकारी बाढी प्रभावित क्षेत्र रसुवा पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्