५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

अवैध उत्खनन रोक्न गाउँपालिकाको माग

सर्लाहीको एक पालिकाले बिचौलियाको मिलोमतोमा बागमती र एकारसी नदीको नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन भइरहेको भन्दै रोक्न माग गरेको छ।

नदीको अवैध उत्खनन गरिरहेका चार एक्स्काभेटर नियन्त्रणमा

सर्लाहीको बरहथवा नगरपालिकास्थित बागमती नदीमा अवैध रुपमा मेसिन प्रयोग गरेर नदी दोहन गरिरहेको अवस्थामा प्रहरीले चार वटा एक्स्काभेटरलाई नियन्त्रणमा लिएको छ।

सर्लाहीका बागमती नदीको अवैध उत्खनन

सर्लाहीको बागमती नदीमा अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सर्लाही प्रहरीले एक एक्जाभेटरसहित तीन वटा टिपर नियन्त्रणमा लिएको छ।साथै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सेटिङमा अवैध उत्खनन, स्थानीय आजित

अनियन्त्रित उत्खनन बन्द गराउन जुटेका प्रमुख प्रशासकीय अधिकृत आफ्नै कार्यकक्षमा बन्धकमा पारिनुका साथै आक्रमणमा समेत परेका छन्।

मिलेमतोमा सर्लाही वन क्षेत्रमा अवैध उत्खनन

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ।

सर्लाहीमा अवैध उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर प्रहरीको नियन्त्रणमा

अवैध रुपमा खोलामा उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर र चालकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।

नगरपालिकाकै संरक्षणमा अवैध उत्खनन

प्रहरीले अवैध रुपमा निर्माण सामग्री उत्खनन गरेर ल्याएको भनेर नियन्त्रणमा लिएका टिपरलाई प्रशासकीय अधिकृत बगालेले वैध भनेर छुटाउन पत्राचार गर्नुले यस धन्दामा नगरपालिकाको संरक्षण पुष्टि गर्छ।

जरिवाना शुल्क बढाउँदा पनि रोकिएन उत्खनन्

गोरखामा नदीजन्य सामाग्री ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न स्थानीय तहले जरिवाना रकम बढाएपनि चोरी निकासी भने रोकिएको छैन ।

धरानको सर्दु खोला उत्खननमा स्थानीयवासीको अवरोध

चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोला क्षेत्रमा उत्खनन गरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन्।

अवैध उत्खनन गर्ने १३ सवारी नियन्त्रण

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो।

माछापुच्छ्रेमा रोकिएन अवैध उत्खनन्, रोक्न खोज्दा कुटपिट

अदालतले अवैध उत्खनन् रोक्नु भन्दै दिएको आदेश अटेर गर्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकामा स्थानीय ठेकेदारले नदीजन्य पदार्थको उत्खनन् गरिरहेका छन् ।

अवैध उत्खननले राजीगाउँ जोखिममा

‘ठेकेदारसँग मिलेर उल्टै प्रहरीले हामीलाई पक्राउ गर्ने र धम्की दिने काम भइरहेको छ,’ उनले भने, ‘न्याय नपाउँदा ठूलो मर्कामा परेका छौं।’

धादिङमा नदीजन्य पदार्थ उत्खननमा रोक

धादिङ जिल्लामा त्रिशुली नदी र आसपासका खोलाहरूबाट बालुवा लगायत कुनैपनि प्रकारका नदी र खोला जन्य वस्तु उत्खननमा रोक लगाएको छ । ढुङगा, बालुवा र गिट्टी निकाल्ने बहानामा नदी उत्खनन कार्य बढेको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यलय धादिङले रोक लगाएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

नदीजन्य वस्तुको अवैध उत्खनन् रोक्न निर्देशन

एक साताअघि नदी तथा खानीजन्य वस्तुको अनुगमन गर्न गठित समितिले जुम्लाको हिमा, तिला र जवा नदीमा भइरहेको नदिजन्य वस्तुको उत्खनन्को अवस्था बारे अनुगमन गर्‍यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्