२० आश्विन २०८१ आइतबार
image/svg+xml

सर्वसाधारणको विरोध पछि जिपको भाडा घट्यो

त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाभित्र आन्तरिक सडकमा चल्ने जीपहरुको नयाँ भाडादर कायम गरिएको छ। सदरमुकाम दुनै– जुफाल, रुपगाड– सुँपानी, जुफाल –सुँपानी, दुनै –सुँपानी र छलगाड– खदाङ्ग सडक खण्डमा चल्ने यात्रु जीपहरुको नयाँ भाडादर तोकिएको हो।

सामान्य घट्यो नेप्से

बुधबार स्थीर प्राय रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.३१ अंकले घटेर १२ सय ५.५८ कायम भएको छ। परिसूचक घटेपनि कुल कारोबार रकममा भने सुधार आएको छ।

आठ अंकले घट्यो नेप्से

साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ८.८२ अंकले कमि आएर १२सय ४१.११ कायम भएको नेप्सेले जनाएको छ।

सामान्य घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार समान्य घटेको छ।  आज २.७अंकले घटेर परिसूचक १२सय४१.८४ कायम भएको नेप्सेले जनाएको छ।

१८ अंकले घट्यो नेप्से, ५३ करोडको कारोबार

आइतबार १० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सोमबार १८.०४ अंकले घटेर १२सय ३८.६७ अंक कायम भएको छ। कारोबार भएका १०मध्ये ९ समूहका सूचकहरु नै नकारात्मक रहँदा समग्र परिसूचक नै दोहोरो अंकले घटेको हो।

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साढे २ अंकले घट्यो नेप्से

बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा २ दशमलव ५६ अंकले कमी आएर ११ सय ९१.३१ कायम भएको छ। साताको कारोबारको अन्तिम दिन आज कूल कारोबार रकममा पनि कमि आएको छ।

रसुवाको लाङटाङमा चिज उत्पादन घट्यो

रसुवाको गोसाईकुण्ड गाउँपालिका–४ लाङटाङमा रहेको चिज उत्पादन केन्द्रमा चिज उत्पादन घटेको छ।  भूकम्प जानुपूर्व वार्षीक ५ हजार केजी चिज उत्पादन गर्दै आएको केन्द्रले त्यसपछिका दिनमा २ हजार ७ सय केजी चिज उत्पादन गरिरहेको छ।

भारु नोटको माग स्वाट्टै घट्यो

भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटका बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ । पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो।

नेप्से समान्य घट्यो, कारोबार रकममा वृद्धि

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। माछापुच्छ्रे बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसीबी) र जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को शेयरमा लगानीकर्ताको आकर्षण उच्च हुँदा कुल कारोबार रकम बढेको हो।

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ। मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताएका थिए।

तीन अंकले घट्यो नेप्से

बिहीबार नेपाल स्टक एकस्चेन्ज परिसूचक ३ दशमलव १५ अंकले कमी आएर ११ सय ९१ दशमलब २० कायम भएको छ।  अधिकांश समूहका परिसूचक ओरालो लागेका छन्। उत्पादनमूलक समूहको परिसूचक स्थिर छ। होटल समूहको सूचक भने ४४ दशमलब ५४ अंकले बढेको छ। सबैभन्दा धेरै जीवन विमा समूह ४९ दशमलव ०८ अंकले घटेको छ भने निर्जीवन विमा समूह २७ दशमलब १७ अंकले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्