अपांगता भएका पत्रकारलाई तालिम
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवाः ताम्सालिङ प्रदेश (बागमती प्रदेश) को संयुक्त आयोजनामा भएको अपांगता सबालमा तीनदिने पत्रकारिता तालिम सकिएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवाः ताम्सालिङ प्रदेश (बागमती प्रदेश) को संयुक्त आयोजनामा भएको अपांगता सबालमा तीनदिने पत्रकारिता तालिम सकिएको छ।
‘अपांगताको समस्या हुनुलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा हेर्न नेपाल चुकेको छ,’ स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र बनेपाका मेडिकल निर्देशक डा.राजु ढकालले भने ।
अपाङ्गताको क्षेत्रमा विशेषगरी तथ्याङ्कको सन्दर्भमा सरकारले कानुन निर्माण गर्दा भावनात्मकरूपमा बहकिएर बनाएको जस्तो महसुस गर्न सकिन्छ। आमनागरिकको जनगणना त दश दश वर्षमा गरिने प्रचलन छ भने अझै अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क पाँच पाँच वर्षमा गरिने कानुनी प्रावधानलाई कति विश्वस्त मान्न सकिन्छ ? सोचनीय कुरा हो।
नेपालगन्जमा बढ्दो सहरीकरणसँगै सर्वसाधारणको बाक्लो चहलपहल देखिन्छ। तर सरोकारवाला निकायले फुटपाथलाई व्यवस्थित गर्न सकेको देखिँदैन
खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।
जिल्लामा हालसम्म पनि अपांगता भएका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप प्राथमिकतामा नराखिएकाले अब आउने खोपमा अपांगता भएका व्यक्तिलाई समावेश गर्न माग गरेको हो।
जन्मजात अपांगता भएपछि आफन्त, छिमेकीको कटु बोली, नकारात्मक व्यवहार उनको परिवारले वर्षौंदेखि भोग्दै आइरहेका छन्। तर, त्यसको कुनै प्रवाह नगरि शन्तमाया छोरीको हेरचाह, रेखदेख र पढाइमा ध्यान दिँदै आएकी छिन्। ‘
हिँड्डुल नै गर्न नसक्ने अपांगता भएकाहरूको समस्या पनि उस्तै छ । मेरुदण्डको पक्षाघातका कारण दुई दशकदेखि ह्विलचियरमा रहेका काठमाडौँको नारायणटारका नवराज कार्कीको भनाइमा ‘खानपिनमात्र हैन, दिसापिसाब गर्नसमेत समस्या छ । सहायक सामग्रीको अभावमा दैनिक जीवन कष्टकर छ ।’
दृष्टिविहीन झरेन्द्र राईले देख्न छाडेको तीन दशकभन्दा बढी भयो। तर विगत पाँच महिनादेखि भने देख्न थालेका छन् रे, कोरोनाको कालो कहर। लकडाउनका कारण काम गर्ने होटल बन्द भएपछि मैतीदेवीको सानो कोठामा अभाव र त्रासमाझ खुम्चिएका उनले यति बेला जीवनयात्रा निकै डरलाग्दो बनेको सुनाए।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अपांगता भएका व्यक्तिलाई सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको छ । अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ ‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको हो ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अपांगता भएका व्यक्तिलाई सहभागी गराएर सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिएको छ । अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन ‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम सुरु गरिएको हो ।
अपांगता भएका व्यक्ति जोखिममा पर्नु भनेको समग्र मानव समुदाय नै जोखिममा पर्नु हो ।
असोज ८ गते प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले एउटा गैरसरकारी सामाजिक विकास संस्थासँग साझेदारी सम्झौता गरेको छ।
अपांगमैत्री भवनको मूल ढोकामा पाँच फुटभन्दा ठूला दुईवटा पास हुनुपर्छ। भित्र पस्दा पनि पर्याप्त घुम्न मिल्ने गरी ठाउँ छुट्याइएको हुनुपर्छ तर अधिकांश संरचनाले यो मापदण्ड पूरा गरेका छैनन्।