१६ वैशाख २०८१ आइतबार
image/svg+xml
केपी अधिकारी


केपी अधिकारीका लेखहरु :

के बहिरा अपराधी हुन्?

केही समयअघिको घटना। डेराबाट पुतलीसडकतिर लाग्दै थिए, कमलपोखरीमा चेकिङ रहेछ। अगाडिबाटै देखेँ। मोटरसाइकलको गति कम गरेँ। प्रहरीनजिकपुगेर अपाङ्गता परिचयपत्र देखाएँ, प्रहरी निहुरिएर मेरोखुट्टा हेर्न थाले। मैले संकेत गरी सुन्न सक्दिन भनेँ । उनले मेरो अपाङ्गता परिचयपत्र फिर्ता गरे र जान भने। शायदै ती प्रहरीलाई थाहा होला, बहिरा नागरिकलाई सवारी चालक अनुमतिपत्र प्रदान गर्न के कानुनी बाधा परिरहेको छ भनेर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्