४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ मा १८७ जना कोरोना संक्रमित, १९१ संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८७ जनामा कोरोना संक्रमित हुँदा १ सय ९१ जना संक्रमणमुक्त भएका छन्। १ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३७ र ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थप १,५६२ जना कोरोना पुष्टि, १९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

भेरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा कोरोना भाईरस(कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सल्यान र दाङका दुई जना महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थपिए २ हजार २९५ नयाँ संक्रमित, १६ को मृत्यु

कूल १६ हजार २ सय ३३ जनाको नमूना परीक्षण गरिएको जनाउँदै मन्त्रालयले सो अवधिमा १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएको र १६ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ।

खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड

संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ।नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो।

थपिए २०७५ नयाँ सक्रमित, ३० को मृत्यु

कोरोना संक्रमणको स्थितिबारे दैनिक तथ्यांक अद्यावधिक गर्दैै मन्त्रालयले सो अवधिमा ७ हजार ७ सय ३ को पीसीआर परीक्षण र ५ हजार ३ सय ७२ को एन्टिजेन परीक्षण गरेको जनाएको छ।

प्रदेश १ मा ८ सय १३ संक्रमित थपिए, ८ जनाको मृत्यु

१ हजार २ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६९ र १ हजार ६ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ८ सय ४१ संक्रमित थपिए, ११ जनाको मृत्यु

१ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९६ र १ हजार ४ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अर्घाखाँची कारागारमा रहेका कोरोना संक्रमितको उपचारमा समस्या

सिमित ठाँउमा क्षमताभन्दा दुई गुणा बढी कैदिबन्दी कोचाकोच भएपछी कोरोना संक्रमण नियन्त्रण गर्न चुनौति देखिएको हो।

बाँकेमा रोकिएन कोरोना संक्रमण, थप दुई संक्रमितको मृत्यु

कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट बाँकेमा मृत्यु हुने क्रम अझै रोकिएको छैन। यहाँका अस्पतालमा दिनहुँजसो संक्रमितको मृत्यु भइरहेको छ।

रोल्पामा घटेनन् सकृय संक्रमित

जिल्लामा ५ हजार ५ सय ६६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४ सय ६ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ।

उकालो लाग्दै कोरोना ग्राफ, प्रशासन मौन

सिरहामा संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनाको अवस्था उदेकलाग्दो छ। तरकारी बजार, छोटो दूरीका सवारी, पसलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको पाइँदैन। जिम हल, शैलुन, ब्युटी पार्लर सबै खुल्ला गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्