coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थपिए २ हजार १२१ जना नयाँ संक्रमित, ३३ को निधन

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

सो अवधिमा ३३ जनाको निधन भएको जनाउँदै मन्त्रालयले १ हजार ८ सय ६७ जना कोरोना संक्रमणमुक्त भएको पनि उल्लेख गरेको छ। पछिल्लो २४ घन्टामा कूल १२ हजार १ सय ६ को नमूना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार अहिले पनि नेपालमा ३९ हजार २ सय ९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: ३१ श्रावण २०७८ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App