एलिजाबेथको निधन र नेपाल
बेलायतकी महारानीलाई शासनमा अधिकार थिएन। तर आफ्को कार्यकालमा उनको मिजास र प्रभावबाट सबै १५ जना ब्रिटिस प्रधानमन्त्रीहरू उत्साही, भरोसापूर्ण र प्रभावित रहेका पाइन्छ।
बेलायतकी महारानीलाई शासनमा अधिकार थिएन। तर आफ्को कार्यकालमा उनको मिजास र प्रभावबाट सबै १५ जना ब्रिटिस प्रधानमन्त्रीहरू उत्साही, भरोसापूर्ण र प्रभावित रहेका पाइन्छ।
अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे। उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए।
सो विधेयकमा संविधानको धारा ११ को उपधारा ३ कार्यान्वयनको मात्रै व्यवस्था गरिएकाले त्यसलाई राष्ट्रपति भण्डारीले पहिलो पटक पुनर्विचार गर्न पाउने व्यवस्था भएपनि दोस्रो पटक सो सुविधा नभएको पनि उनले पटकपटक दोहोर्याए।
पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।
आफूसँगै लामो समय राष्ट्रिय टोलीबाट खेल्दै आएका ३६ वर्षे स्टुआर्ट ब्रोडले पनि ४० वर्षसम्म टेस्ट खेल्न सक्ने उल्लेख गर्दै एन्डरसनले त्यसपछाडि कसैले त्यो सफलता प्राप्त गर्नेमा भने दुबिधा नै रहेको बताएका छन्।
माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गरेको बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने।
आर्थिक संकटका कारण श्रीलंका अहिले अस्थिर बनेको छ। पेट्रोल, औषधि र खाद्यान्नजस्ता दैनिक अत्यावश्यक वस्तुको अभाव छ। राष्ट्रपतिले पनि राजीनामा दिइसकेका छन्।
मुलुकमा सुशासनका निम्ति उठेका आवाज सुनिएन भने आजको श्रीलंकाको अवस्थामा पुगिन्छ। सुशासनका निम्ति राज्यले अनेकन संस्था खडा गरेको हुन्छ। राज्यले खडा नगरे पनि संविधानले वातावरण बनाएका कारण पनि यस्ता संस्था बन्छन्।
नेपालमा अवस्थित अमेरिकन चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि प्रगति बैठक आयोजना गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लगातार दोस्रो खेलमा पनि नेपालले ब्याटिङ र फिल्डिङमा खराब प्रदर्शन गरेपछि दोस्रो खेल पनि गुमायो। यससँगै घरेलु टोली पाँच खेलको ट्वान्टी–२० शृंखलामा २–० ले पछि परिसकेको छ।
रोल्पाको एक गाउँपालिकामा लोकतन्त्रको सौन्दर्य जित/हारपछि गजबको सौहार्द देखिएको छ।
व्यवस्थापकीय क्षमता भएका व्यक्तिको अभाव र राजनैतिक हस्तक्षेपले रुग्ण बन्दै आएको नेपाल वायुसेवा निगमले पछिल्लो समय व्यावसायिक गतिविधि बढाएको छ।
जनताले नै अन्धभक्त भएर राजा र पोपमध्ये एउटालाई निरंकुश बनाउन चाहेझैँ नेपाली जनताले पनि “जनता सर्वशक्तिमान हुन्छ” भन्ने बिर्सेर दल र गुटको पिँजरामा बस्ने रहर गरे भने त्यसको दुष्परिणाम आफैँले भोग्नुपर्ने हुन्छ।
पर्यटकीय गतिविधि बढाउने उद्देश्य राखी दरवारमार्ग महोत्सव आयोजना गरिएको छ।