१५ वैशाख २०८१ शनिबार
image/svg+xml

लडेर घाइते भएका साँवाका एकजनाको मृत्यु

चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ५४ बर्षिय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ।

निःशुल्क उपचार प्रणालीलाई बलियो बनाउँदै काठमाडौँ महानगर

महानगरले लक्षित वर्गलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य अनुसार ल्याएको मापदण्डलाई टेकेर मात्रै अस्पताल वा स्वास्थ्य संस्था स्थापना गर्न आग्रह गरेको हो।

महानगरको निःशुल्क उपचार प्रणालीमा ४१ अस्पतालका ३२३ शय्या जोडिए

काठमाडौँ महानगरपालिकाले निःशुल्क उपचार प्रणालीमा हालसम्म ४१ वटा अस्पताल आवद्ध भएको जनाएको छ।

नेपाललाई चिकित्सा पर्यटनको केन्द्र बनाऔं

आँखाको शल्यक्रियाका लागि नेपाल, भारत र बंगलादेशमा मात्र हैन, विश्वमै अब्बल मानिन्छ यो अस्पताल। यही कारण पनि विश्वभरका आँखा बिरामीका लागि समस्याबाट मुक्ति मिल्ने तीर्थस्थल हुने क्रममा छ यो अस्पताल।

‘बालबालिकामा हुने क्यान्सर चाँडै निको हुन्छ’

बालबालिकामा हुने क्यान्सर समयमै उपचार गरे चाँडै निको हुने चिकित्सकले बताएका छन्।

आँखाको ज्योति खाेज्दै लहानमा बंगलादेशी

सीमावर्ती क्षेत्रका नेपाली सामान्यदेखि जटिल प्रकृतिका उपचारका निम्ति पनि भारतका विभिन्न सहर धाइरहेका बेला लहानमा स्थापित सगरमाथा चौधरी आँखा अस्पतालले भारतीय मात्र होइन, अन्य विदेशीलाई आकर्षित गरिरहेको छ।

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा.डा. शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिस दाँत उपचारमा आउने गरेको बताइन्।

४१ वर्षमा ७७ लाखभन्दा बढी बिरामीका आँखा उपचार

लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पतालबाट साढे ७७ लाखले उपचार सेवा लिएका छन्।

आँखा उपचार केन्द्रको भवन निर्माण

कोसी प्रदेश सरकारले झन्डै एक करोड रूपैयाँ खर्चिएर ताप्लेजुङस्थित दोभान आँखा उपचार केन्द्रका लागि भवन निर्माण सम्पन्न गरेको छ।

यो पनि

आजको कार्टुनमा पछिल्ला दिनहरूमा विभिन्न कसुर र अपराधमा पक्राउ परिरहेका अधिकांश व्यक्तिहरू प्रहरी हिरासतमा जानुभन्दा पहिले उपचारका लागि अस्पताल जान लागेको भन्दै व्यङ्ग्य गरिएको छ।

अन्तरिक्षमा क्यान्सर उपचार खोजिंदै

गम्भीर किसिमको उपचारका लागि अब शून्य गुरुत्व (जिरो ग्राभिटी) भविष्यमा ठूलो व्यापार बन्ने अध्ययनले देखाएको छ।

वीरमा विश्वस्तरीय ‘अनुहार शल्यक्रिया’

अनुहारकाे शल्यक्रियाका लागि अब्बल सेवा सुविधा भएका कारण वीर अस्पतालमा बिरामीको चाप बढेको छ।

राष्ट्रिय सभा निर्वाचन छलफलमा भाग लिँदै गर्दा ग्रामथामका अध्यक्ष बेहोस

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।

‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग

‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्