आजको कार्टुन
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा आजसम्म गणना...संक्रमित लाख नाघे, मृत्यु झण्डै हजार...भनेर सरकारलाई व्यंग गरिएको छ।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा आजसम्म गणना...संक्रमित लाख नाघे, मृत्यु झण्डै हजार...भनेर सरकारलाई व्यंग गरिएको छ।
कार्टुन:कर या मर! आजको नागरिकमा रविन सायमिले बनाएको कार्टुन ।
काठमाडौं- आजको नागरिक दैनिकमा रविन सायमिको कार्टुन प्रकाशित भएको छ।
आजको नागरिकमा रविन सायमिले बनाएको कार्टुन ।
विश्वभर कोरोनाको त्रास छ। नेपालमा पनि कोरोना नियत्रणको लागि लकडाउन घोषणा गरिएको छ। यस्तो विशम घडीमा सरकार र त्यसका संयन्त्रहरु सक्रिय रहन जरुरी हुन्छ। नागरिकको जीवन रक्षाको लागि सरकारले हरतरहले काम गर्नु पर्ने अवस्था छ। तर कामहरु सन्तोषजनक देखिएका छैनन्।
कोरोना नियन्त्रणको लागि देशभर लकडाउन घोषणा गरिएको छ। दिनभर काम गरेर साँझ विहान खानेहरुका लागि कष्टकर जीवन सुरु भएको छ।
काठमाडौं- विश्वलाई अहिले कोरोना महामारीले आक्रान्त पारेको छ। महामारीबाट कसरी मुक्ति पाउने भनेर देशहरु लागिरहेका छन्। तर संकटको समयमा पनि कालोबजारी, भ्रष्टाचार जस्ता अनियमितता भइरहेका छन्। रविन सायमिले बनाएको कार्टुन।
काठमाडौं- कोरोना उपचारको लागि सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीको विषय विवादित बन्यो। यो विषय विवादित बनेपछि ओम्नी समूहसँगको सम्झौता सरकारले रद्ध गर्यो। स्वास्थ्य सामाग्री खरिदबारे प्रधानमन्त्री केपी शर्मा ओलीको समेत भनाई बाहिरिएको छ। रविन सायमिले यसै विषयमा आजको नागरिकमा कार्टुन बनाएका छन्।
काठमाडौं- कोरोना भाइरस फैलिन नदिन सामाजिक दुरी राख्नु पर्छ। मानिसहरु सामाजिक दुरी राख्दै आफ्ना कामहरु गरिरहेका छन्। यो संकटको समयमा पनि कमिसनका खेल भएका समाचार बाहिरिएका छन्। यस्तै विषयलाई व्यंग गर्दै रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।
विश्वव्यापी फैलिएको करोना भाइरसका कारण देश लकडाउनमा छ। स्वास्थ्य सामाग्री खरिदमा नियमितता भएका खबर बाहिरिएका छन्। कोरोनाबाट बच्न नियमित सावुनपानीले हात धुनुपर्छ। यसै सन्दर्भमा रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।