आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य व्यक्तिहरू भूकम्प प्रभावित जाजरको पुगे पनि राहत नपुगेको प्रति व्यङ्ग्य गरिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले एक पत्र थमाउँदै एक गम्भीर प्रश्न गरेका छन्। उनले पेट पालनकै लागि नेपालीहरू बिदेसिनु पर्ने बाधयताको अन्तय कहिले हुन्छ भनी ओलीसँग प्रश्न गरेका हुन्।
आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्यो। जीवनको उत्तरार्द्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्छिन्।