आज नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नक्कली शरणार्थी प्रकरणमाथि ब्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ३१ वैशाख २०८० ०९:२२ आइतबार
अन्तर्राष्ट्रिय १६ चैत्र २०८० ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।
अर्थ १६ चैत्र २०८० चैते धानको समर्थन मूल्य निर्धारण सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। मन्त्रीपरिषद् बैठकले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रूपैयाँ तोक्ने निर्णय गरेको हो।
खेल १६ चैत्र २०८० वीरगणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता:सुष्मा र अस्मिता सेमिफाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौलसमूहमा सुष्मा रअस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन्।
शिक्षा १६ चैत्र २०८० गल्ती त्रिविको,हैरानी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको उत्तरपुस्तिका हराएर गरेको गल्तीको हैरानी भने विद्यार्थीलाई भोग्नुपर्ने भएको छ।