आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गणतन्त्र विरोधी अभियानप्रति व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ८ मंसिर २०८० ०५:२९ शुक्रबार
राजनीति १३ चैत्र २०८२ सीता बादी: हेपिएको झुपडीदेखि मन्त्रीसम्म उनले केहीबेर अघिमात्र मन्त्री पदको शपथ लिएकी छन् । सीता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा आएकी सांसद हुन् ।
राजनीति १३ चैत्र २०८२ शाह सरकार समावेशी: १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच महिला मन्त्री मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समेटिएका छन्, जसले सरकारको समावेशी चरित्रलाई झल्काएको छ।
राजनीति १३ चैत्र २०८२ यी हुन् प्रधानमन्त्रीसँगै शथप लिने मन्त्रीहरू मन्त्रिमण्डलको दोस्रो वरीयतामा रहेका डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कमान्ड सम्हाल्ने भएका छन् भने तेस्रो वरीयतामा रहेका सुदन गुरुङलाई गृह मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
समाज १३ चैत्र २०८२ नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव, साँझ दीपावली गरिने नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुख्र्यौली गाउँमा शुक्रबार उत्सव मनाइएको छ।