आफ्नै श्रीमान्को हत्या आरोपमा यहाँकी एक महिला पक्राउ परेकी छिन्। त्रियुगा नगरपालिका-५ दमौटीका ६० वर्षीय श्यामबहादुर राईको हत्या आरोपमा उनकै श्रीमती ५० वर्षीया निरकुमारी राई पक्राउ परेकी हुन्।
भक्तपुरको सूर्य मढीकी जमुना दुवालको तीन जनाको परिवार छ, आफू र दुई छोराहरू।सात र १७ वर्षका दुई छोराहरू सानै उमेरका भएकाले दुवै जना स्कुलमा अध्ययनरत छन्।
युनाईटेड वर्ल्ड स्कुल(युडब्लुएस)नेपालले आगामी पाँचबर्ष भित्र ९० वटा सामुदायिक विद्यालयको भवन निर्माण गर्ने भएको छ । युडब्लुएसले भवनको निर्माणसँगै आधुनिक प्रविधिमैत्री सिकाई विधि विकास गर्ने घोषणा गरेको छ।