१४ फाल्गुन २०८० सोमबार

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा सरकारले ल्याउन लागेको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकमाथि व्यङ्ग्य गरिएको छ।

'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०' राष्ट्रिय सभाबाट पारित

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकले 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०' राष्ट्रिय सभाबाट पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्