२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बनाऊ कोरोना आयोग

‘हुकुमी शासन चलाउन राणा प्रधानमन्त्रीहरू र श्री ५ हरूलाई समेत माथ गर्ने सरकार प्रमुख एक जनाको नाउँ भन’ भनेर सामान्यज्ञानमा सोधियो भने खड्गप्रसाद वलीको नाउँ सगौरव बक्नैपर्ने हुन्छ ।

कोभिड परीक्षणमा प्राविधिक विज्ञता

सिएमडिएनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) का कर्मचारीलाई सार्स सिओभी–२ पत्ता लगाउन आरटी–पिसिआर परीक्षण विधि सञ्चालन गर्न मद्दत गरेको थियो ।

विकल्प हैन कृषि

‘केही काम छैन, खेती गरेर बसेको छु’ भन्नेहरू सर्वत्र भेटिन्छन् गाउँतिर । कृषि आफैँमा सबैभन्दा महत्वपूर्ण काम हो भनेर बुझ्ने÷बुझाउने कहिले ?

‘संसार एक गाउँ’ सम्झाउँदै कोरोना

विश्व समुदायले कोरोनाजस्तो महामारीलाई साझा समस्याका रूपमा बुझ्न जरुरी छ । यसरी बुझ्न हिजोका परिस्थितिमा अथ्र्याइएका मानवताका अवधारणा अपूर्ण साबित हुन्छन्।

राज्यविहीनहरूको राष्ट्र

हेक्का रहोस्, यो राष्ट्र, नेपाल राज्यविहीनहरूको पनि हो । राज्य (सत्ता) जोसुकैले सम्हालोस्, तर राष्ट्र सबैको साझा हो ।

काठमाडौबाट घर फर्किएका १ सय ७७ जना ताप्लेजुङका क्वारेन्टाइनमा

काठमाडौबाट फर्किएका ताप्लेजुङका नागरिक मध्ये अहिले सम्म १ सय ७७ बिभिन्न गाउँपालिकाले क्वारेन्टाइनमा राखेका छन् । पूर्ण बिवरण संकलन हुँदै गरेकोले आइतबार अपरान्ह तिरमात्र क्वारेन्टाइनमा रहेकाको कूल संख्या प्राप्त हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निको भएपछि चारजना डिस्चार्ज हुँदै

कोरोना संक्रमण पुष्टि भई वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजनाको परीक्षण रिपोर्ट लगातार दुईपटक नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको छ।

‘एकै ट्यावलेट पनि नखाई कोरोना जितियो’

मनकुमारी १५ वर्षदेखि दमको समस्याबाट पीडित छन् । उनमा पछि उच्च रक्तचापको समस्या पनि थपियो । केरोना पुष्टि भएर अस्पताल ल्याएपछि दमसंगै उच्च रक्तचापको पनि औषधी सेवन गर्न थालेकी थिइ्रन । अंशु भने अस्पताल भर्ना भएदेखि एक ट्यावलेट औषधी समेत नखाई कोरोना निको भएर अस्पतालबाट घर फर्किन सकिन् ।

अमेरिकामा कोरोनाबाट अर्का नेपालीको निधन

कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

छोरा निको भएर फर्के, आमा अस्पतालमै

कोरोना पोजेटिभ देखिएका राप्ती नगरपालिकाका दुईजनामध्ये एक शनिबार निको भई घर फर्किएका छन् । उपचारपछि पिसिआर परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि शनिबार २७ वर्षीय युवकलाई डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जनाएको छ ।

उदयपुरबाट रोल्पा आएका एकजना आइसोलेशनमा

कोरोना संक्रमणबाट अति प्रभाबित जिल्ला उदयपुरबाट रोल्पा आएका एक मजदुरलाई रोल्पा अस्पतालको आइसोलेशनमा राखिएको छ।

तीन दिनमा राजधानीबाट ४ सय २१ जना धरान भित्रिए

लकडाउनले राजधानीमा रोकिएकाहरुलाई धरान उपमहानगरपालिकाको पहलमा ल्याइएको छ । उपमहानगरले एक समिति गठन गरेर काठमाडौंबाट धरानेहरुलाई गृहनगर ल्याएको हो । तीन दिनमा कुल ४ सय २१ जना मानिसहरु धरान आएको उपमहानगरपालिकाले जनाएको छ ।

गाउँ फर्कनेलाई सरोकारवालाको सुझाव : क्वारेन्टाइनको सर्त प्रभावकारी पालना गर

लकडाउनका कारण उपत्यकासहित मुलुकका बिभिन्न स्थानमा अड्किएका नागरिकलाई धमाधम आ–आफ्ना जिल्ला फर्काइदैं गर्दा सरोकारवालाले भने फर्किएका नागरिकलाई सर्त पालना गरेर न्यूनतम १४ दिन होम क्वारेन्टाइनमा बस्न सुझाएका छन् ।

काठमाडौबाट ताप्लेजुङ आएका यात्रुलाई परीक्षणपछि मात्र जिल्ला प्रवेश अनुमति

काठमाडौबाट ताप्लेजुङ आएका ताप्लेजुङका साढे ७ सय नागरिकलाई शनिबार बिहान काबेलीमा स्वास्थ्य परीक्षणपछि मात्र सदरमुकाम फुङ्लिङतर्फ प्रवेश अनुमति दिइएको छ । काबेली पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्र हो।

इलामबाहिरका इलामबासी घर ल्याउन नपाइने

इलामबाहिर बसोबास गरिरहेका इलामबासीलाई लकडाउनका बेला घर (जिल्ला) ल्याउन नपाइने भएको छ । काठमाडौं र अन्य जिल्लाबाट इलामबासीलाई घर ल्याउने भन्दै सामाजिक सञ्जाल र अन्य माध्यमबाट गरिएका सबै सूचना हटाउन पनि स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्