मार्क वाटको शतकमा कर्णालीको सानदार जित, लुम्बिनी ९ विकेटले पराजित
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको फराकिलो जित हात पारेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको फराकिलो जित हात पारेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जीतका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ दोस्रो सिजनको आजको खेलमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन्।
किफायती बलिङ गर्न चुकिरहेको पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा लगातार दोस्रो हारपछि दबाबमा परेको छ।
यो जितसँगै आफूले खेलेका दुवै खेलमा शतप्रतिशत(२–२) अंक लिएर कुल ४ अंक जाेड्दै सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ।
सुरुवातमा २०० सयभन्दा माथि बन्नसक्ने देखिएको स्कोर अन्तिममा भने ब्याटर धर्मधराउन त्यति पुग्न सकेन्।
यो सँगै सुदूरपश्चिमको चौथो विकेट गएको छ। तर सुदूरपश्चिमले १७१ रन जोडेर बलियो अवस्थामा छ।
३५ बलमा ६८ रन जोडेका जोस ब्राउनको विकेट पोखरा एभेन्जर्सका स्टार जिम्मी निसमले लिएका छन्।
अहिलेसम्म अर्का ओपनर विनोद भण्डारीसँग ब्राउनले ९९ रनको साझेदारी गरेपछि सुदूरपश्चिम रोयल्स निकै बलियो अवस्थामा देखिएको छ।
जसमा ओपनरद्वय जोस ब्राउनले २० बलमा ३४ रन र विनोद भण्डारीले १६ बलमा २० रन जोडेका छन्।
नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ।
काठमाडौंमा अहिले दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) भइरहेको छ।
कराते खेलाडी र प्रशिक्षकसमेत रहेका दावाले एक सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
ब्याटिङमा विदेशी खेलाडीको भर पर्नु परेको दिन रोहित पौडेलको टोली लुम्बिनी लायन्सले जितबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन सुरु गरेको छ।
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपालका क्रिकेट खेलाडीको वृत्तिविकासका लागि नेपाल प्रिमियर लिग (एनपिएल) महत्वपूर्ण प्लेटफर्म भएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुआत गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि शानदार जित हासिल गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजले दिएको १४३ रनको मध्यम लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जिततर्फ अग्रसर देखिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भइरहेको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्ससामु जितका लागि १४३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोज इनिङ्सको १० ओभर सकिँदा दबाबमा देखिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी पाँचौँ खेलमा चितवन राइनोजले पावरप्लेमा सुस्त सुरुवात गरेको छ।