नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत आजको खेलमा १०८ रनको ओपनिङ साझेदारीपछि सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ। ३५ बलमा ६८ रन जोडेका जोस ब्राउनको विकेट पोखरा एभेन्जर्सका स्टार जिम्मी निसमले लिएका छन्।
प्रकाशित: ५ मंसिर २०८२ १७:०० शुक्रबार