१० ओभर: चितवनले बनायो ५१ रन, गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोज इनिङ्सको १० ओभर सकिँदा दबाबमा देखिएको छ।