२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

काठमाडौंले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौं गुर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

टस जितेसँगै काठमाडौं गुर्खाजका कप्तानले करण केसीले सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएका हुन्।

प्रकाशित: ३ मंसिर २०८२ १५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App