मङ्गलवार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन्। त्यस क्रममा उनले बाकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिएका छन्।
खडेरीले आक्रान्त मधेसमा पाँच सय डिप बोरिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अवैज्ञानिक रहेको र यसले पानीको संकटलाई झन् बढाउने विज्ञहरूले बताएका छन्।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
लामाले काठमाडौं महानगरपालिका–३१ को वडा क्षेत्रमा आफू महानगरपालिकाको सरसफाइ कर्मचारी भएको भन्दै प्रत्येक घरबाट रकम उठाउने गरेकोले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
सर्लाहीको ब्रह्मपुरी गापा वडा नम्बर ७ मोहनगञ्जस्थित भित्री सडकखण्डमा स्थानीय रमेश महतोकी ५ वर्षीया छोरी आशिका महतोको बसको चक्कामा चेपिएर ज्यान गएको हो।
तीनै तहका सरकारले यस सङ्कटलाई गम्भीरतापूर्वक लिएका छन् । गत साउन ९ गते मधेशमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति त्यसैको प्रकट रूप हो ।
प्रहरी स्रोतका अनुसार सापकोटा लागूऔषध ब्राउन सुगरको अवैध कारोबारमा संलग्न रहेको ठहर गर्दै अदालतले उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
अविरल वर्षाले रिडी-वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध
गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ।
भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ।
मन्त्री दाहालद्वारा सुरुङ मार्ग निरीक्षण
मङ्गलवार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन्। त्यस क्रममा उनले बाकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिएका छन्।
केटाकेटी बिरामी परिरहने भएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
मधेस र कर्णाली प्रदेशमा नागरिक घरधुरी बिमा
मधेस र कर्णाली प्रदेश सरकारले स्थानीय तहमा नागरिक घरधुरी बिमा कार्यक्रम सुरु गरेका छन्।
दुईको बढुवासँगै महिला सचिवको संख्या आठ
हाल सत्यनिरूपण तथा मेलमिलाप आयोगमा कामु सचिव निर्मला अधिकारी सचिव पदमा बढुवा हुने भएकी हुन्।
‘मधेसमा पाँच सय डिप बोरिङको घोषणा अवैज्ञानिक’
खडेरीले आक्रान्त मधेसमा पाँच सय डिप बोरिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अवैज्ञानिक रहेको र यसले पानीको संकटलाई झन् बढाउने विज्ञहरूले बताएका छन्।
विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ।
नाका खुलाउन चीनको प्रस्तावमा नेपाल जवाफविहीन
गत पुसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल चीन भ्रमणमा जाँदा यी दुई नाका खोलिदिन चीन सरकारलाई आग्रह गरेका थिए।
चुरे संरक्षण नभए मधेस मरुभूमि
त्यतिबेला नदीजन्य पदार्थको अवैध तथा अनधिकृत दोहन तथा ओसारपसार गरिरहेका १३ ट्याक्टर, दुई बकेट र पाँच चालकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।
कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान
मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हुम्लाको लिमीमा फेरि बाढी, काठे पुल बगायो
बाढीले एउटा काठे पुल बगाएको प्रारम्भिक जानकारी आएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल सवारको मृत्यु
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
सुख्खा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
सडकको बिच भागमा ठुला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सिन्धुलीबाट हराएको हायू परिवार पोखरामा भेटिएको आशंका, प्रहरी टोली होटेलतर्फ जाँदै
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाबाट चार दिनदेखि रहस्यमय रूपमा सम्पर्कविहीन भएका १६ जनाको हायू परिवार पोखरामा भेटिएको हुनसक्ने आशंका गरिएको छ।
काठमाडौं महानगरको कर्मचारी बनेर १३ लाख असुल्ने पक्राउ
लामाले काठमाडौं महानगरपालिका–३१ को वडा क्षेत्रमा आफू महानगरपालिकाको सरसफाइ कर्मचारी भएको भन्दै प्रत्येक घरबाट रकम उठाउने गरेकोले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
बसको चक्कामा चेपिएर स्कुले बालिकाको मृत्यु
सर्लाहीको ब्रह्मपुरी गापा वडा नम्बर ७ मोहनगञ्जस्थित भित्री सडकखण्डमा स्थानीय रमेश महतोकी ५ वर्षीया छोरी आशिका महतोको बसको चक्कामा चेपिएर ज्यान गएको हो।
‘संघीयता अघिको बेरुजु फर्छ्यौटमा चुनौती, वैकल्पिक समाधानको खोजी’
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु फर्छ्यौटको अवस्थाबारे सबै लेखा उत्तरदायी अधिकारीसँग छलफल गरेको थियो।
नापी अधिकृत साहको ठगी काण्ड : करोडौं रकम फिर्ता, सम्पत्ति छानबिनको माग
सरकारी कर्मचारीको हैसियतमा रहेका नापी अधिकृत साहले निजी व्यवसायमा संलग्न भई विश्वासको दुरुपयोग गर्दै ठगी गरेका थिए।
नाग पञ्चमीमा कपिलवस्तुका सात पालिकामा बिदा
साउन शुक्ल पञ्चमीका दिन तराई मधेसमा नाग पञ्चमीमा घरको मुख्य द्वारमा नागको फोटो टाँसेर पूजा गर्ने चलन छ।
भन्सार छली र चोरी तस्करी नियन्त्रणमा सक्रिय प्रदेश प्रहरी
विशेषगरी नेपाल-भारत खुला सीमानाको फाइदा उठाउँदै हुने चोरी तस्करीका घटना नियन्त्रण गर्दा यस्ता आपराधिक गतिविधि भएको पाइएको छ।
किसानको गुनासो: बोरिङ भएपनि बिजुली र खेतालाको पैसा धान्नै गाह्रो
पश्चिम चितवनमा साउनको आधा महिना सकिन लाग्दासम्म २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन ।
‘निसास्सिँदै तराई-मधेश, गहिरिँदै कृषि सङ्कट’
तीनै तहका सरकारले यस सङ्कटलाई गम्भीरतापूर्वक लिएका छन् । गत साउन ९ गते मधेशमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति त्यसैको प्रकट रूप हो ।
लागूऔषधमा १५ वर्ष कैद सजाय तोकिएका व्यक्ति नियन्त्रणमा
प्रहरी स्रोतका अनुसार सापकोटा लागूऔषध ब्राउन सुगरको अवैध कारोबारमा संलग्न रहेको ठहर गर्दै अदालतले उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।