गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाएकी उनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।
राजस्वको स्रोत कम हुँदा सरकारलाई बजेट अपुग भइरहेको अवस्थामा ५५ करोड डलर (करिब ७६ अर्ब रूपैयाँ) को अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले निरन्तरता पाउने भएपछि सरकारलाई ठुलो राहत भएको छ।
स्थानीय जनप्रतिनिधि, नागरिक समाज र पत्रकारहरूको निरन्तरको दबाब र ध्यानाकर्षणपछि करिब दुई वर्षदेखि निष्क्रिय रहेको राष्ट्रिय मानव अधिकार आयोगको जुम्लास्थित शाखा कार्यालय पुनःसञ्चालनमा आएको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले भिजिट भिसामा नेपाली महिलालाई विदेश पठाउन भारतको पश्चिम बंगालस्थित बागडोगरा विमानस्थल तथा सिंगापुर विमानस्थलको प्रयोग गर्न थालेका छन्।
शनिबार पोखरा आएका उनीहरु त्यो दिन पोखरा–६ लेकसाईडस्थित होटल जननीमा तीन वटा कोठा लिएर बसेका थिए। भोलिपल्ट चेकआउट गरेर निस्किएका उनीहरु पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा श्रम गर्न आएको भन्दै आश्रय लिन पुगेका थिए।
‘लैङ्गिक समानता र न्यायलाई मूल प्रवाहमा ल्याउने’ उद्देश्यसहित भदौको पहिलो साता काठमाडौंमा दुईदिने सम्मेलन आयोजना गर्न लागिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
चार महिना अघि उपभोक्ता मञ्चले सर्वोच्च अदालतमा दिएको मुद्दामा सर्वोच्चले यो ऐन छिटो लागू गर्न आदेश दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐन लागू हुने बाँकी प्रक्रिया अघि बढाएको थियो।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा नौ प्रकारका पदमा करारमा ३८ जना कर्मचारी नियुक्त गरेर तलब भत्ता शीर्षकमा जम्मा एक करोड चार लाख आठ हजार ९८० रुपैयाँ खर्च गरेको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ।
मेलम्ची खानेपानी आयोजनाको उपआयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा काठमाडौं, ललितपुर र भक्तपुरमा दुई फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएका छन्।
नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का संशोधनकर्ताहरूसँगको छलफलपछि समितिका सभापति यादवले सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भइसकेकाले चालु अधिवेशनबाट नै उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताए।
हेलिकप्टरबाट गर्भवतीको उद्धार, जोगियो आमा र शिशुको ज्यान
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाएकी उनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।
लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ
पक्राउ पर्नेमा भारत पुर्विचम्पारण बिहार राज्य थाना जितना ग्राम पञ्चायत अगवि - ६ कोडिगावा बस्ने मन्जन साह भन्ने उपेन्द्र साह रहेको प्रहरीले जनाएको छ।
चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य दुई हजार ४५६ घटना भएका छन् ।
रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने
गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो ।
बागमतीमा भारी वर्षाको सम्भावना
हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ।
एमसिसीको निरन्तरताले सरकारलाई राहत
राजस्वको स्रोत कम हुँदा सरकारलाई बजेट अपुग भइरहेको अवस्थामा ५५ करोड डलर (करिब ७६ अर्ब रूपैयाँ) को अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले निरन्तरता पाउने भएपछि सरकारलाई ठुलो राहत भएको छ।
जुम्लामा खुसियाली: फर्कियो मानव अधिकार आयोग !
स्थानीय जनप्रतिनिधि, नागरिक समाज र पत्रकारहरूको निरन्तरको दबाब र ध्यानाकर्षणपछि करिब दुई वर्षदेखि निष्क्रिय रहेको राष्ट्रिय मानव अधिकार आयोगको जुम्लास्थित शाखा कार्यालय पुनःसञ्चालनमा आएको छ।
करेन्ट लागेर प्राधिकरणकै कर्मचारीको मृत्यु
बिग्रिएको बिजुली बत्ती मर्मत गर्ने क्रममा उदयपुरमा विद्युतीय झट्का (करेन्ट) लाग्दा एक कर्मचारीको मृत्यु भएको छ।
नारायणी नदीमा हाम फालेर महिला र किशोर बेपत्ता
इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार आज साँझ ७:४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हाम फालेर बेपत्ता भएको छ।
ट्राफिक कारबाहीबाट सवा १६ करोड राजस्व
सवारी नियम उल्लंघन गर्ने सवारीलाई कारबाही तथा दुर्घटना न्यूनीकरण गर्न दैनिक २ सय ३९ भन्दा बढी ठाउँमा संयुक्त तथा एकल रूपमा चेकजाँच गरिँदै आएको छ।
भिजिट भिसाको नयाँ गन्तव्य सिंगापुर र बागडोगरा एयरपोर्ट
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले भिजिट भिसामा नेपाली महिलालाई विदेश पठाउन भारतको पश्चिम बंगालस्थित बागडोगरा विमानस्थल तथा सिंगापुर विमानस्थलको प्रयोग गर्न थालेका छन्।
३८ प्रतिशत बाघ संरक्षित क्षेत्रबाहिर : सह-अस्तित्वका लागि जीविकोपार्जन जरुरी
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले बाघ संरक्षण गरेर पर्यापर्यटन र आर्यआर्जनमा जोड दिनुपर्ने बताए ।
पोखरा घुमघाममा व्यस्त हायु परिवार, तत्काल घर नफर्कने
शनिबार पोखरा आएका उनीहरु त्यो दिन पोखरा–६ लेकसाईडस्थित होटल जननीमा तीन वटा कोठा लिएर बसेका थिए। भोलिपल्ट चेकआउट गरेर निस्किएका उनीहरु पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा श्रम गर्न आएको भन्दै आश्रय लिन पुगेका थिए।
हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त
मंगलबार मन्त्री स्तरको निर्णयबाट सिराहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ।
महिला प्रहरी सम्मेलन आयोजना गर्ने जिम्मा पुरुष प्रहरीलाई
‘लैङ्गिक समानता र न्यायलाई मूल प्रवाहमा ल्याउने’ उद्देश्यसहित भदौको पहिलो साता काठमाडौंमा दुईदिने सम्मेलन आयोजना गर्न लागिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
आयोडिन नुन ऐन कार्यान्वयनमा सर्वोच्चको रोक, मन्त्रालयको जवाफ तयार
चार महिना अघि उपभोक्ता मञ्चले सर्वोच्च अदालतमा दिएको मुद्दामा सर्वोच्चले यो ऐन छिटो लागू गर्न आदेश दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐन लागू हुने बाँकी प्रक्रिया अघि बढाएको थियो।
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक दिल्लीमा सम्पन्न
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।
करेन्ट लागेर चितवनमा एकको मृत्यु
स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए।
जानकीमा नियम विपरीत ३८ कर्मचारी नियुक्त, एक करोडभन्दा बढी तलबभत्ता वितरण
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा नौ प्रकारका पदमा करारमा ३८ जना कर्मचारी नियुक्त गरेर तलब भत्ता शीर्षकमा जम्मा एक करोड चार लाख आठ हजार ९८० रुपैयाँ खर्च गरेको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ।
महिलाको नाममा बढ्दै भू– स्वामित्व: ३ वर्षमा २३ हजार बढी बने जग्गाका मालिक
मालपोत बाणगंगाका प्रमुख मोहन दर्लामीले महिलाहरूको नामा जग्गा पासको प्रतिशत उत्साहजनक रहेको बताए। उनले समाजमा यसले सकारात्मक प्रभाव परेको बताए ।
दिप्सुङका ४३ परिवारलाई घरघरमा खानेपानी धारा
दिप्सुङ र बिसुदुबसीका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’कार्यक्रम अन्तर्गत धारा जडान गरेसँगै समस्या हटेको हो।
काठमाडौंमा फोहोरपानी प्रशोधन केन्द्र विस्तार
मेलम्ची खानेपानी आयोजनाको उपआयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा काठमाडौं, ललितपुर र भक्तपुरमा दुई फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएका छन्।
सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु
नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनको अन्तिम तयारी