आयोडिन नुन ऐन कार्यान्वयनमा सर्वोच्चको रोक, मन्त्रालयको जवाफ तयार

चार महिना अघि उपभोक्ता मञ्चले सर्वोच्च अदालतमा दिएको मुद्दामा सर्वोच्चले यो ऐन छिटो लागू गर्न आदेश दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐन लागू हुने बाँकी प्रक्रिया अघि बढाएको थियो।