हिमाली जिल्ला हुम्ला सदरमुकाम अघिल्लो महिना मात्र राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो। कर्णाली करिडोरअन्तर्गत सुर्खेत-दैलेख, कालिकोट-बाजुरा हुँदै हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको एक महिनामै अर्को वैकल्पिक मार्गले पनि पूर्णता पाएको छ। यो सडक सुर्खेत-दैलेख-कालिकोट-जुम्ला-मुगु हुँदै हुम्ला जोडिन्छ। यसलाई हिल्सा-सिमकोट-मुगु-सुर्खेत मार्ग पनि भनिन्छ।
कास्की पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते
घटनामा स्थानीय शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माछापुच्छ्रे–३ निवासी ४६ वर्षीय सुरजमोहन पोखरेल घाइते भएका छन् ।
सर्लाहीको भरत तालमा महिलाको शव फेला
सर्लाहीको बागमती नगरपालिकास्थित पर्यटकीय क्षेत्र भरत तालमा एक महिलाको शव फेला परेको छ। अन्दाजी २१/२२ वर्षीया देखिने महिलाको पहिचान हुन सकेको छैन।
सर्लाहीमा जीर्ण घर भत्किँदा बालकको च्यापिएर मृत्यु
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जीर्ण अवस्थामा रहेको एक घर भत्किँदा ६ वर्षीय बालकको च्यापिएर मृत्यु भएको छ।
गुल्मीका २२ हजार बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा
गत वर्ष मालिका गाउँपालिका–६ अर्जैमा एक परिवारका पाँच र मुसिकोटमा एक परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो।
रास्वपाका जिल्ला सभापति पौडेलको निधन
सभापति पौडेलको मंगलबार राती सिंगापुरमा निधन भएको हो । बाँसगढी नगरपालिका–४ का ४७ वर्षीय पौडेल १५ दिनका लागि व्यक्तिगत भ्रमणमा सिंगापुर गएका थिए ।
ताप्लेजुङमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट’ अभियान
प्रमुख जिल्ला अधिकारी शर्माले डेंगीको जोखिम देशभर फैलिसकेकाले अब जोखिम छैन भनेर सावधानीका उपाय अपनाउन कन्जुस्याइँ गर्न नहुने बताए।
कर्णाली विकास बैंक घोटाला: एक सय नौविरुद्ध तीन अर्ब २० करोड बिगोको मुद्दा दर्ता
उनका अनुसार राजेन्द्रबिर राय, वेदप्रकाशसिंह ठकुरी, पशुपतिदयाल मिश्र र भुवन बस्नेत अदालतमा हाजिर भएका छन् भने अन्य एक सय पाँच जना फरार छन्।
काठमाडौं महानगरद्वारा छात्रवृत्ति पाउने विद्यार्थीको सूची सार्वजनिक
यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, मानविकी एक जना, शिक्षा संकायमा तीन जना र कानुनमा ३० जना गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएको कामपाले जानकारी दिएको छ।
लागुऔषध बरामद हालसम्मकै उच्च, एक वर्षमा ८ हजार पक्राउ
अघिल्लो आर्थिक वर्षको तुलनामा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन ७ किलोग्राम बढी बरामद भएको ब्युरोको तथ्यांकले देखाउँछ।
हुम्ला र मुगुलाई जोड्ने बेलिब्रिज : कर्णालीको नयाँ यात्रा
हिमाली जिल्ला हुम्ला सदरमुकाम अघिल्लो महिना मात्र राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो। कर्णाली करिडोरअन्तर्गत सुर्खेत-दैलेख, कालिकोट-बाजुरा हुँदै हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको एक महिनामै अर्को वैकल्पिक मार्गले पनि पूर्णता पाएको छ। यो सडक सुर्खेत-दैलेख-कालिकोट-जुम्ला-मुगु हुँदै हुम्ला जोडिन्छ। यसलाई हिल्सा-सिमकोट-मुगु-सुर्खेत मार्ग पनि भनिन्छ।
किसानलाई बाँदरबाट बाली जोगाउनै मुस्किल
यसरी बिहान झिसमिसेदेखि सुरु हुने राईको बाँदर रुङ्ने ड्युटी राति ८/९ बजेसम्म जारी रहन्छ ।
सरकारी जागिर छाडेर फार्मेसी पसल
भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका पौडेल भरतपुरको चौबीसकोठीमा फार्मेसी पसल खोली औषधि व्यापारबाट मनग्गे आम्दानी गर्न सफल भएका छन्।
आमरण अनसनमा बसेका खाेटाङका नगरप्रमुखसँग सरकारी टोलीले गर्याे भेटवार्ता
सरकारी टोलीले सात बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनशन बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईसँग भेटवार्ता गरेको छ।
बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ
उनीहरुले पर्यटकलाई भैँसीको दूधसँगै दूधबाट बन्ने खिर, चिया, मही तथा दही खुवाएर आम्दानी गर्न थालेका छन् ।
स्याफ्रुबेँसी रसुवागढी सडक पुनः बन्द
गए रातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको समेत प्रजिअ पौडेलले जानकारी दिए।
बलात्कार आरोपमा शिक्षक पक्राउ
गिरीले महिलालाई चौदण्डीगढी ७ सातधारेस्थित एक होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
घरखर्च चलाउने माध्यम बन्याे निहुरो
म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ।
कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु
उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए।
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण
यस वर्ष जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि आपत्कालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीको त्रासबाट मुक्त भएका छन् ।
अपरिचित समूहद्वारा वृद्धको हत्या, आफन्तले गरे पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
मंगलबार राति १ बजेतिर अपरिचित समूहले ७५ वर्षीय फनिलाल यादवको घरमै हत्या गरेका हुन्।
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार अकासे पानीमा निर्भर हुने क्षेत्रमा रोपाइँ केही ढिला भएको छ।
धूमपान निषेधको सचेतना दिन माइतीघरमा महानगरको प्रदर्शन
भदौदेखि काठमाडौं महानगरको सार्वजनिकस्थलमा धूमपान निषेध गर्न काठमाडौं महानगरले ठाउँठाउँमा सचेतना कार्यक्रम सुरु गरेको छ।
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्याेट
स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।
मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही
इलाका प्रशासन कार्यालयको नेतृत्वमा मङ्गलबार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई रु पाँच हजारका दरले जरिवाना गरिएको हो ।