नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१६ माघ २०८२ शुक्रबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
समाज
समाज

श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ।

नागरिक १७ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

इलाम कारागारबाट कैदी फरार

कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिनादिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्। कारागारको कम्पाउन्ड वालमा चढेर उनी बाहिर भागेको प्रहरीले जनाएको छ।

भीम चापागाईं १७ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

नागरिक १७ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

लाङटाङबाहेकमा यातायातको पहुँच

रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ।

नागरिक १७ चैत्र २०७९ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

‘हत्या गर्नेलाई क्षमादान दिन मिल्दैन’

विगतको सशस्त्र द्वन्द्वमा हत्या गर्नेलाई क्षमादान दिन नहुने व्यवस्था राख्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरिएको छ।

नागरिक १७ चैत्र २०७९ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु

बिहीवारदेखि शुरु भएको वार्ता आज पनि जारी रहेको हो।पहिलो वार्ता निस्कर्षबिहीन भएपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्तालयमा वार्ता जारी छ।वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहेका छन।

नागरिक १७ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

नागरिक १७ चैत्र २०७९ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

कृत्रिम बौद्धिकताले रोजगारी धरापमा!

कृत्रिम बौद्धिकता (एआई) मा आएको नयाँ लहरका कारण विश्वका ३० करोडजनाको जागिर धरापमा पर्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।

सिएनएन १७ चैत्र २०७९ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

हिमाल सफाइ टोलीलाई महानगरको सहयोग

अन्नपूर्ण हिमाल सफाइ गर्न जाने नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाले १५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

सन्देश श्रेष्ठ १७ चैत्र २०७९ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

साहसी महिला टोलीलाई सम्मान

माइती नेपालको ३१औं स्थापना दिवसको अवसरमा साहसिक महिलालाई सम्मान गरिएको छ।

सविता खड्का १७ चैत्र २०७९ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

एनसेलका लागि यसरी गायब पारियो २५ वर्षे प्रावधान

दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९ मा एनसेल नेपाल सरकारको स्वामित्वमा आउने प्रावधान गायब पारिएको छ।

टपेन्द्र कार्की १७ चैत्र २०७९ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

दश बर्षिय अमृतले पाउने कृत्रिम खुट्टा र ह्विलचियर

पर्वत जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा पर्वतका दश बर्षिय अमृत तिवारीले केहीदिनमा कृक्रिम खुट्टा जडान गर्दैंछन् भने थप सहजताका लागि ह्लिचियर पनि घरमै पुग्दैछ।

हरिकृष्ण गौतम १६ चैत्र २०७९ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

कपिलवस्तुमा अवैध रूपमा भित्र्याउँदै गरिएका कुखुरा बरामद

कपिलवस्तुको शिवराज नगरपालिका– ४ वसन्तपुर चोक नजिकै भारतबाट अवैध रुपमा भित्राइएका ४ लाख बढी मूल्यका ब्रोइलर कुखुरा बरामद गरिएको छ।

किरणमान बज्राचार्य १६ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

गौशाला क्षेत्रमै अलपत्र अवस्थामा मृत गाई फेला, कसले मार्‍यो गाई ?

वीरेन्द्रनगर छिर्ने मुख्य नाका भेरी पुल नजिकै ठाडो खोलामा मृत गाईहरू छरपस्ट अवस्थामा भेटिएका छन्।

गोविन्द केसी १६ चैत्र २०७९ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

ठूला व्यापारीहरूकै सेटिङ्गमा हुन्छन् तस्करी

कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ८० लाख बढीको कर छलीको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ।

गोविन्द केसी १६ चैत्र २०७९ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सिन्धुलीमा करेन्ट लागेर छोराको मृत्यु, बाबु घाइते

सिन्धुलीको सुनकोसी गाउँपालिका ४ फलामे चौरका ४० वर्षीय फत्तबहादुर श्रेष्ठका १२ वर्षीय छोरा दिपेश श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हाे।

नागरिक संवाददाता १६ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

पूर्वाग्रहले न्याय हुँदैनः का.मु. प्रधानन्यायाधीश कार्की

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भुमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताएका छन्।

नागरिक १६ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

त्रिभुवन विमानस्थल र ठमेलबाट लागुऔषधसहित दुई भारतीय महिला पक्राउ

लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।

नागरिक १६ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ।

मदन ठाकुर १६ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

खोटाङका आधा दर्जन वन समूहमा डढेलो: जोखिममा बस्तीहरु

सोमबार रातिदेखि लागेको डढेलोले खानेपानी पाइप जलाउनुका साथै आधा दर्जन मानव बस्तीहरुसमेत जोखिममा पारेको छ।

महेश्वर चामलिङ राई १६ चैत्र २०७९ बिहीबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

पचास हजार घुससहित गाउँपालिकाका अध्यक्ष र अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो।

रेखा भुसाल १६ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

चर्कँदै कोशी नामकरणविरुद्धको आन्दोलन: ‘पालिकामा तालाबन्दी’

आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।

रोहित राई १६ चैत्र २०७९ बिहीबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरुको आकर्षण बढाउने गरी योजना थालौँः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।

नागरिक १६ चैत्र २०७९ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

मिटरब्याजीहरुलाई राजनीतिक दलहरूले संरक्षण गर्नुहुँदैन: डा. पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्।

नागरिक १६ चैत्र २०७९ बिहीबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाजबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्