१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सिएनएन


सिएनएनका लेखहरु :

पहिलोपटक दुई डिग्रीले बढ्यो तापमान

गत शुक्रबार केही समयका लागि पृथ्वीको सरदर तापमान २ डिग्री सेन्टिग्रेडले बढेको छ।औद्योगिक क्रान्ति सुरु हुनुअघिको सरदर तापमानको तुलनामा पहिलोपटक यो मात्रामा तापमान बढेको हो।

मुस्लिम बाहुल्य देशका परराष्ट्रमन्त्री इजरायल–हमास द्वन्द्व समाधान वार्ता गर्न चीनमा

विद्यमान इजरायल–हमास द्वन्द्वलाई समाधान गर्ने उद्देश्यले मुस्लिम बाहुल्य देशका परराष्ट्रमन्त्री तथा अन्य अधिकारीहरू चीन पुगेका छन्।

पृथ्वीको इतिहासमा नयाँ अध्याय: ‘एन्थ्रोपोसेन’ सुरुवातको बलियो प्रमाण फेला परेको दाबी

वैज्ञानिकले एन्थ्रोपोसेन (मानव युग) लाई आधिकारिकता दिन सकिने नयाँ प्रमाण फेला पारेका छन्। पृथ्वीमा मानवीय गतिविधिका आधारमा वर्तमान समयलाई एन्थ्रोपोसेन भनिँदै आएको छ।

कृत्रिम बौद्धिकताले रोजगारी धरापमा!

कृत्रिम बौद्धिकता (एआई) मा आएको नयाँ लहरका कारण विश्वका ३० करोडजनाको जागिर धरापमा पर्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।

म्यारियम बनिन् भाइको सुरक्षा कवच

टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दुर भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति सेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सेख खलिफा बिन जायेद अल नाह्यानको ७३ वर्षमा निधन भएको छ। उनको निधन भएको सरकारी समाचार माध्यम डब्लुएएमले जनाएको हो।

भारतमा १२२ वर्षयताकै उच्चतम सरदर तापक्रम

भारतमा यो सातादेखि तापक्रम घट्ने मौसम विभागले जनाएको छ तर जलवायु विज्ञले जलवायु संकटका कारण भारतीय उपमहाद्वीपमा धेरै समय र बारम्बार तातो हावा चल्ने चेतावनी दिएका छन्।

उडिरहेको विमानमा सर्प

मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ।

सालाहको विकल्पमा गोर्डाेनक

प्रशिक्षक योर्गान क्लोपले सेप्टेम्बरमा इङ्लिस लिग कपअन्तर्गत नर्विच सिटीमाथि ३–० को जित हात पारेको खेलमा गोर्डाेनलाई सिनियर टोलीबाट डेब्यु गराएका थिए।

हातविहीन करिमीले पानीमा भेटेको स्वतन्त्रता

अरू बालबालिकाभन्दा शारीरिक रूपमा भिन्न थिएँ। जब मैले मेरा अभिभावक म जन्मँदा भविष्यका बारेमा चिन्तित हुँदै धेरै रोएका थिए भन्ने सुनें, मलाई निकै दुःख लाग्यो। मलाई कसरी हुर्काउने भन्नेमा उहाँहरू दुबिधामा हुनुहुन्थ्यो।

विश्वकप २०२२ : प्रतिष्ठाको लडाइँमा कतार

कतारले विश्वकप २०२२ को आयोजना अधिकार पाएर प्रतियोगिताको लागि आवश्यक संरचना निर्माणमा जुटेसँगै मानवअधिकार हननको घटनामा पनि वृद्धि भएको र कामदारले ज्यान गुमाउनुपरेको भन्दै लगातार कतारको आलोचना पनि भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्