ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो।
प्राचिन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ मनाइएको छ।प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले सो उत्सव गरिएको हो।
आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली भइदेशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन्।
विभिन्न स्थानीय तहले हाजिरी नगराई फर्काएका करिब ३० जना प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिरी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। ७ दिनभित्र हाजिरी नगराएमा हाजिरी नगराउने स्थानीय तहको बैंक खाता रोक्का गरिने मन्त्रालयले जनाएको हो।
महानगरले विभिन्न १० स्थानबाट सेवा प्रवाह गर्दै आएको र अब एकै ठाउँबाट सेवा दिने उद्देश्यले काठमाडौं प्लाजामा कार्यालय सार्न लागेको प्रवक्ता दीपक अधिकारीले बताए ।
६ महिनाअघि असोज १ गते सरकार र मिटरब्याजपीडितबीच सम्झौता हुँदा बोदेबर्साइन नगरपालिका–१० सप्तरीका राजीवकुमार यादव अत्यन्त खुसी थिए। गाईपालन गरेर परिवार र सन्तानको भविष्य उज्ज्वल बनाउने आशा गरेर लिएको ऋणले उठिबास लगाउने स्थिति सिर्जना गरेपछि तनावमा रहेका यादवका लागि त्यो सम्झौताले आशाको सञ्चार गरेको थियो।
‘उपमेयर राई आफै पनि न्यायिक समितिको संयोजक भएको हुँदा उहाँले झन् बढी कानुनको पालना गर्नुपर्ने हो, तर शक्ति र राजनीतिक पहुँचका कारण पक्राउ पुर्जी जारी भएर पनि हिरासतमा नबसी धरौटी बुझाएर छुट्नुले कानुनी शासनको खिल्ली उडाएको छ,’ एक अधिवक्ताले भने।
कोशी प्रदेश नामाकरण विरुद्ध भएको प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
नागरिक राष्ट्रिय दैनिकमासोमबार वीरगन्जको मुख्य भन्सारमा प्रहरीले तस्करसँग बाल्टिनमा रकम असुली गरेको समाचार सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) मा कार्यरत चार जना प्रहरी निलम्बनमा परेका छन्।
कटारी नगरपालिकाका १० सोरुङछबिसेको चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ डिकुवा सिमाना बाईटारस्थित सुनकोसीमा निर्माणाधीन पुलको उदयपुर तर्फको टावर गत शुक्रबार ढलेको हो।
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मिटर ब्याजी पीडितको माग प्रती एक्यवद्धता जनाएका छन्। उनले सरकार समक्ष उनीहरुको समस्या समाधान गर्न माग गरेका छन्।
सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारी
ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो।
प्राचिन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’
प्राचिन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ मनाइएको छ।प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले सो उत्सव गरिएको हो।
मिटर ब्याज पीडितलाई विरोध कार्यक्रम स्थगन गर्न गृह सचिवकाे आग्रह
गृह सचिव विनोद प्रकाश सिंहले मिटर ब्याज पीडितलाई विरोध कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन्।
ताप्लेजुङमा शिकार खेल्दा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
आजको मौसम
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली भइदेशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिहानैदेखि मिटरब्याजी पीडितहरुको बिरोध प्रदर्शन
मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन्।
कर्मचारी हाजिर नगराए खाता रोक्का
विभिन्न स्थानीय तहले हाजिरी नगराई फर्काएका करिब ३० जना प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिरी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। ७ दिनभित्र हाजिरी नगराएमा हाजिरी नगराउने स्थानीय तहको बैंक खाता रोक्का गरिने मन्त्रालयले जनाएको हो।
मासिक ६० लाख तिर्नेगरी किन सर्दैछ महानगर ?
महानगरले विभिन्न १० स्थानबाट सेवा प्रवाह गर्दै आएको र अब एकै ठाउँबाट सेवा दिने उद्देश्यले काठमाडौं प्लाजामा कार्यालय सार्न लागेको प्रवक्ता दीपक अधिकारीले बताए ।
राजधानीमा फेरि मिटरब्याजपीडितको चीत्कार
६ महिनाअघि असोज १ गते सरकार र मिटरब्याजपीडितबीच सम्झौता हुँदा बोदेबर्साइन नगरपालिका–१० सप्तरीका राजीवकुमार यादव अत्यन्त खुसी थिए। गाईपालन गरेर परिवार र सन्तानको भविष्य उज्ज्वल बनाउने आशा गरेर लिएको ऋणले उठिबास लगाउने स्थिति सिर्जना गरेपछि तनावमा रहेका यादवका लागि त्यो सम्झौताले आशाको सञ्चार गरेको थियो।
लैङ्गिक हिंसा न्यूनीकरण गर्न तालिम
आइतबार र सोमबार भएको सो प्रशिक्षणमा बारा र पर्साका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो।
पक्राउ नपरी धरौटीमा छुटे उपमेयर राई
‘उपमेयर राई आफै पनि न्यायिक समितिको संयोजक भएको हुँदा उहाँले झन् बढी कानुनको पालना गर्नुपर्ने हो, तर शक्ति र राजनीतिक पहुँचका कारण पक्राउ पुर्जी जारी भएर पनि हिरासतमा नबसी धरौटी बुझाएर छुट्नुले कानुनी शासनको खिल्ली उडाएको छ,’ एक अधिवक्ताले भने।
अवैध रुपमा भित्राइएको ४० बोरा चिनी बरामद
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.११ ओदारी स्थित सडकको छेउमा बेवारिसे अवस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो।
प्रदेश नामाकरणको आन्दोलनमा ज्यान गुमाएका लिम्बुकाे परिवारलाई प्रदेश सरकारले ३ लाख दिने
कोशी प्रदेश नामाकरण विरुद्ध भएको प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
नाकामा प्रहरीको ‘असुली पेटिका’ प्रकरण: चार प्रहरी निलम्बित, असईलाई जोगाइयो
नागरिक राष्ट्रिय दैनिकमासोमबार वीरगन्जको मुख्य भन्सारमा प्रहरीले तस्करसँग बाल्टिनमा रकम असुली गरेको समाचार सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) मा कार्यरत चार जना प्रहरी निलम्बनमा परेका छन्।
‘हावाहुरीले ढाल्यो सुनकोसीको झोलुंगे पुल’
कटारी नगरपालिकाका १० सोरुङछबिसेको चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ डिकुवा सिमाना बाईटारस्थित सुनकोसीमा निर्माणाधीन पुलको उदयपुर तर्फको टावर गत शुक्रबार ढलेको हो।
बेवारिसे अवस्थामा फेला परेकाे बम सेनाद्वारा निष्क्रिय
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
मिटर ब्याजी पीडितहरुलाई महानगर प्रमुख बालेन्द्रको साथ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मिटर ब्याजी पीडितको माग प्रती एक्यवद्धता जनाएका छन्। उनले सरकार समक्ष उनीहरुको समस्या समाधान गर्न माग गरेका छन्।
चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य
चैते दशैँको छैठौँ दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदैछ। छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरुले आज अर्घ्य अर्पण गर्दछन्।
खुलामञ्च प्रवेश गर्न खोज्दै मिटरब्याज पीडित, रोक्दै महानगर
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ।
सवारी अनुमति पत्र अब ३ दिनमै दिन्छौँ : मन्त्री श्रेष्ठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) चालकले ३ दिनमै पाउने बताएका छन्।
टिप्पर पल्टिँदा चालकको मृत्यु
बांगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको भे १ ख २२०५ नम्बरको टिप्पर पल्टिँदा चालकको मृत्यु भएको हो।
खालिस्थान अभियन्ता सिंह नेपाल पसेको आशंका !
भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल–भारत सीमा क्षेत्र ‘हाई अलर्ट’ मा राखिएको मन्त्रालय स्रोतले जनाएको छ।
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ।