राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ।
लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नव निर्वाचित सभामुख देवराज घिमिरेलाई बधाई तथा शुभकामना दिने कार्यकम माथि बोल्दै उनले सभामुखले लोकतन्त्र जोगाउने भूमिका खेल्न पनि आग्रह गरेका हुन्।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।
गजेन्द्रनारायण सिंह संसारबाट बिदा भएको आज २१ वर्ष पुगेको छ। उनी ०५८ माघ १० गते भौतिक रूपमा संसार छाडेका थिए। मधेस राजनीतिलाई मूलधारमा ल्याउने राजनेताको रूपमा समेत गनिन्छन्, सिंह।
प्रधानमन्त्रीको हैसियतमा दाहालले कृष्णमोहनको सालिकलाई सलाम गर्दा उनमा कुनै आत्मग्लानि देखिन्नथ्यो। दाहालले अहिलेसम्म श्रेष्ठको हत्याबारे कुनै आत्मसमीक्षा पनि गरेका छैनन्।
प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस प्रमुख सचेतक अनिता देवकोटाले संघीयताका विषयमा सरकारको धारणा मागेकी थिइन्।
यो अवधिमा ‘सस्तो लोकप्रियता’का लागि उनले दिनहुँजसो फरकफरक ‘स्टन्ट’ गरेका छन्। पर्यटन मन्त्रालयमातहतका मुख्य समस्या पन्छाउँदै ससाना विषयमा उनले लोकप्रियता खोजिरहेका छन्।
मधेस प्रदेशका तीन विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकबाट बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो।
उनी धेरै दिन अघि चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका उनी आज फेरि हाँस्य कलाकार दीपकराज गिरीको वालमा लेखेको कमेन्टले आलोचना खेपी रहेका छन्।
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिव आधा महिनापछि मन्त्री परिषदले मंगलबार पूर्णता पाएको हो।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ। तीन दिनसम्मको लगातार छलफलपछि दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगिएको हो।
निकटहरुको साझा धारण बनाउनका लागि आइतबार सुरु भएको संस्थापन इतरको नेताहरूको भेला मंगलबार बिहानका लागि तय गरिएको थियो।
जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताएका छन्।
मन्त्रालयको संख्या निर्धारण गर्ने उद्देश्यसहित बनाइएको कार्यदलले प्रतिवेदन पेश गर्दै ११ वटा मन्त्रालय राख्न प्रस्ताव गरेको हो।
उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले मिडियाबाट गलत सुचनाहरु प्रवाह नभइदिए मात्र पनि आफूहरुले जवाफ दिएर हिड्नु नपर्ने बताएका छन्।
मन्त्रालय भागबण्डाका बिषयमा सत्तासाझेदार दलहरु एकै थलोमा बसेर छलफल हुन नसक्दा मन्त्री परिषद बिस्तारमा बिलम्ब भैरहेको छ। एक माओवादी सांसदका अनुसार माओवादी संसदीय दलका नेता जोगबहादुर महरा अहिले मातृ शोकमा छन्।
उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले विगतका सरकारले राज्य संयन्त्रहरुलाई थिलथिलो बनाएर छोडेको टिप्पणी गरेका छन्।
प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उहाँले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँलाए।
प्रतिनिधि सभा विपक्षी दलका नेताले मासिक ६१ हजार रुपैया पारिश्रमिक र अरु ‘टन्नै’ सुविधा पाउने भएका छन्।
राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छिन्।