छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
पार्टीमा युवाको आकर्षण बढाउन भन्दै १४औं महाधिवेशनमा क्रियाशील सदस्यता बढाएर दोब्बर बनाएकै हो । २०७९ को निर्वाचनमा सात लाख ५४ हजार मत गुमाएर २७ लाख १५ हजार दुई सय २५ अर्थात् २५.७१ मत मात्र पाएको थियो ।
नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबिचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
वर्तमान समयको माग र नेतृत्वको शैलीमा तादात्म्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घर-घरमा बत्ती पुगेजस्तै किसानको खेत-खेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन्।
एमालेमा आइसकेपछि गोकर्ण अवसर पाएकै नेतामा गनिने सुदूरपश्चिमका एमालेहरू बताउँछन्। गोकर्णलाई एमालेले कैलालीको गोदावरी नगरपालिकाको मेयरको टिकट नै दिएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
सञ्चारमन्त्री खरेलले मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पारेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट'बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीको नेतृत्व सम्हालेका उपसभापति डोलप्रसाद (डीपी) अर्यालको खुलेर प्रशंसा गरेका छन्।
एमालेको यो महाधिवेशनले दिएको नतिजाले समावेशिता मान्यताको खिल्ली मात्र उडाएको छैन, महिला प्रतिनिधित्वको सवाल पूर्णतः उपहास नै गरेको छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने उच्च अदालतको आदेश पछि शुक्रवार मात्रै थुनामुक्त भएका थिए।
निर्वाचनको घोषित मिति नजिकै आउन लाग्दा पनि सरकारले सुरक्षाको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको ढाँचा, भाषा र शब्दमा एकरुपता कायम गर्न अध्ययन सुरु भएको बताएका छन् ।
आदिवासी/जनजातिको अघिल्लो जनगणनामा २८ दशमलव सात रहेकामा पछिल्लोमा २८ दशमलव दुई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्व राज्य संयन्त्रको चौतर्फी घेराबन्दी र प्रहारका बीच आफूसँग अब सत्यको साहस मात्र बाँकी रहेको बताएका छन्।
उच्च अदालतको आदेशपछि हिरासतमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ पुगेका छन्।
मधेस प्रदेश सभामुखमा जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिष यादव निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जीले सुरु गरेको विद्रोह अब क्रान्तिमा परिणत हुने उद्घोष गरेका छन्।
‘तीन दिनभित्र कम्तीमा १५० जना सांसदको हस्ताक्षरसहित हामी सर्वोच्च पुग्छौँ,’ बर्तौलाले भने।
देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता मन्त्री भण्डारीको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामो हिरासत बसाई पछि आइतबार पहिलो पटक पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ प्रवेश गरे।