चन्द्रागिरि डाँडामा वर्षकै पहिलो हिमपात (फोटोफिचर)
काठमाडौंको चन्द्रागिरिमा सामान्य हिमपात भएको छ। शनिबार काठमाडौंको चन्द्रागिरिमा हिउँ पर्नाले चन्द्रागिरि जाने भक्तालु रमाइ रहेको देखिन्छ।
काठमाडौंको चन्द्रागिरिमा सामान्य हिमपात भएको छ। शनिबार काठमाडौंको चन्द्रागिरिमा हिउँ पर्नाले चन्द्रागिरि जाने भक्तालु रमाइ रहेको देखिन्छ।
काठमाडौंमा रहेको पशुपतिनाथ जहाँको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ। त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभइ विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ।
हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन्।
प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकबाट सुरु गरेको विरोध र्याली मुख्यमन्त्री कार्यालय नजिक पुगेर विरोध प्रदर्शन गर्दै कोणसभा गरे।
सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, टिकेटिङ तथा बोर्डकास्ट पार्टनर एमडीएसी स्पार्टसले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ।
व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगीतलाई केलाउँदै व्यंग्यचित्रकारितामा स्थापित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पुरा भएको अवसरमा शनिबार उनलाई पोखरामा नागरिक अभिनन्दन तथा विशेष नागरिक रथारोहण गरिएको छ ।
भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ।
नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।
नेपाल मजदुर किसान पार्टीको भातृसंगठन नेपाल क्रान्तिकारी किसान संघले सरकारले गरेको रासायनिक मलको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको हो।
आज किर्तिपुर क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी ९पिएनजी० माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ । नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य ७ दशमलब ४ ओभरमै एक विकेटको नोक्सानीमा पुरा गरेको हो।
आज किर्तिपुर क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आइतबार माइतीघरमा भूमि अभियान्तालाई निसर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो।
वागमती नदी अहिले ढलमती उपनामले परिचित छ। यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाईमा चासो नहुनु नै हो। ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको वागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन।
पौडेल राष्ट्रपतिमा निर्वाचित भएसंगै संसद भवनको हलभित्र एक कार्यक्रमबीच संघ र प्रेदशका सांसदहरु,सबै राजनीतिक दलका शिर्ष नेताहरु,सरकारी निकायका उच्च पदाधिकारीहरु,संवैधानिक निकायका पदाधिकारीले बधाई दिएका छन्।
बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र आजै बेलुका परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।
हिउँ र वर्षा नहुँदा चिन्तित भएकाहरूलाई केही सान्त्वना दिने गरी परेको हिमपातले पाथीभरा क्षेत्र अहिले पनि सेताम्मे छ।
मंगलबार विराटनगरमा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ।
मंगलबार कमलादीस्थित प्रज्ञा प्रतीष्ठानमा भएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रधान गरिएको हो।
हिजो होलीपर्वमा रंगरोगन वढि प्रयोग भएकाले काठमाडौ उपत्यकाको सडक फोहर भएका छन । कति ठाउँमा समुदाय आफैले सरसफाई गरेका छन भने कति ठाउँमा नगरपालिका सरसफाई कर्मचारी सरसफाई गर्दैछ ।
पर्यटकीय सहर पोखरामा सोमबार हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। बिहानैबाट पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी र स्वदेशी पाहुना सहित पर्यटन व्यवसायीले खुसी साटासाट गर्दै होली मनाएका थिए।
होलीको अवसरमा आयोजित होली इभेन्ट 'कलरेल्ला' काठमाडौंको दरबार मार्गस्थित होटल अन्नपूर्णमा भइरहेको छ।
काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् ।
प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ ।