
समाज
नेपाल विद्यार्थी संघ, त्रिचन्द्र क्याम्पसले सहकारी ठगी मुद्दा र गिरिबन्धु गिरीबन्धु टी स्टेटमा भ्रष्टाचारबारे सरकारले चासो नदिएको भन्दै विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले सहकारी गठी मुद्दामा सरकारको उदासिनता र गिरीबन्धु टी स्टेटमा भएको भ्रष्टाचारबारे पनि सरकार मौन रहेको भन्दै विरोध गरेका हुन्।
तस्बिरमा हेरौं नेविसंघको प्रदर्शनः